नेपाल बिद्यालय रग्बी आयोगद्वारा प्रदेश ३ को प्रथम साधारणसभा सम्पन्न (फोटो फिचर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० चैत्र २०७५, बुधबार ०४:३१

काठमाडौँ । नेपाल बिद्यालय रग्बी आयोगद्वारा प्रदेश न ३ को को प्रथम साधारणसभाले १३  सदस्यीय प्रदेश कार्यसमिति निर्विरोध चयन गरेको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले यस खेलबारे देशका सातै प्रदेशका जनतालाई जानकारी गराउन सुझाव दिँदै देशभर रहेका रग्बी खेलका खेलाडीलाई एकीकृत गरी अगाडि बढनुपर्नेमा जोड दिए ।

नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि समेत रहेका तामाङ र आयोगका केन्द्रीय अध्यक्ष जेबी अधिकारीले प्रमाण पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा विभिन्न संघसस्थाका प्रमुखहरुको सहभागी रहेको थियो  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१