सौन्दर्यविद सुमित्रा रंजित अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ चैत्र २०७५, मंगलवार ०६:१२

काठमाडौं । ब्युटी सेक्रेटका सस्थापक डाइरेक्टर तथा बरिष्ठ सौन्दर्यविद सुमित्रा रंजित अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएकि छिन् ।

रंजितले नेपालको सौन्दर्य क्षेत्रमा पु¥याएको योगदानलाई मध्यनज गर्दै यो अवार्ड प्रदान गरिएको हो ।

रंजितले थाई इन्टरनेशनल अवार्ड हात पारेकि हुन् । थाइल्याण्डमा भएको भब्य समारोहकोबीच यो अवार्ड प्रदान गरिएको थियो ।

उनले सौन्दर्य क्षेत्रको माध्ययमबाट नेपालको स्वास्थ्य स्तरउन्नतिमा राम्रो फड्को मार्न सफल तथा नेपालको सौन्दर्य क्षेत्रमा ठुलो योगदान पु¥याएको भन्दै उनलाई यो अवार्डले सम्मानित गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१