हिसान काठमाडौंका सचिव पौडेल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ चैत्र २०७५, सोमबार ०५:१९

काठमाडौं । जया मल्टिपल क्याम्पसका क्याम्पस प्रमुख तथा हिसान काठमाडौंका सचिब भवानी प्रसाद पौडेल अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । पौडेलले नेपालको शिक्षाको क्षेत्रमा पु¥याएको योगदानलाई मध्यनज गर्दै यो अवार्ड प्रदान गरिएको हो ।

पौडेलले थाई इन्टरनेशनल अवार्ड हात पारेका हुन् । थाइल्याण्डमा भएको भब्य समारोहकोबीच यो अवार्ड प्रदान गरेको हो ।

उनले शिक्षाको माध्ययमबाट नेपालको शैक्षिक स्तरउन्नतिमा राम्रो फड्को मार्न सफल तथा नेपालको शिक्षा क्षेत्रमा ठुलो योगदान पु¥याएको भन्दै उनलाई यो अवार्डले सम्मानित गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१