बरिष्ठ पत्रकार ढुंगाना अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ चैत्र २०७५, सोमबार ०५:०६

काठमाडौं । राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष तथा बोष्टर मिडिया प्रालिका अध्यक्ष मुकुन्द ढुंगाना अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । ढुंगानाले नेपालको पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानलाई मध्यनज गर्दै यो अवार्ड प्रदान गरिएको हो ।

ढुंगानाले थाई इन्टरनेशनल अवार्ड हात पारेका हुन् । थाइल्याण्डमा भएको भब्य समारोहकोबीच अवार्ड प्रदान गरेको हो ।

उनले पत्रकारिताको माध्ययमबाट नेपालको राजनीति ,आर्थिक, शिक्षा, स्वास्थ्य ,पर्यटन तथा नेपाली जनताको हितमा ठुलो योगदान पु¥याएको भन्दै उनलाई यो अवार्डले सम्मानित गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१