जुम्ल्याहा बच्चाका बुवा फरक– फरक

ssapana44@gmail.com' jamuna aryal
१७ चैत्र २०७५, आईतवार ०८:०४

एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन्, तर बुवा फरक– फरक भएको पत्ता लागेको छ । घटना चीनको हो ।

शिशुको डीएनए परीक्षण गर्दा बुवा फरक फरक भएको पत्ता लागेको हो । यस्तो पत्ता लागेसँगै चिकित्सकहरु पनि अचम्मित भएका छन् ।

जब दम्पत्ती आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछि यो घटना सार्वजनिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रहरीले दुबै जनाको डिएनए रिपोर्ट माग गरेको थियो ।

महिलाले आफ्नो श्रीमान्लाई धोका दिएरस अन्य पुरुषसँग सम्बन्ध राखेको खुसाला डीएनए रिपोर्टबाट भएको हो । डीएनए रिपोर्टमा जुम्ल्याहा बच्चाको फरक फरक बुवा बारे जानकारी पाएपछि पतिले पत्नीसँग यसबारे सोधपुछ गरेका थिए । पत्नीले परपुरुषसँग सम्बन्ध रहेको स्वीकार गरेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१