सन्दीपलाई लिएर विभिन्न विश्लेषण, आजको खेलमा मैदान उत्रिने सम्भावना कम

ssapana44@gmail.com' jamuna aryal
१२ चैत्र २०७५, मंगलवार १४:४१

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्समा आवद्ध नेपाली लेग स्पीनर सन्दीप लामिछाने यतिबेला भारतमा छन् । उनको टोली दिल्लीले आज घरेलु मैदानमा साविक विजेता टोली चेन्नई सुपर किङ्सविरुद्ध खेल्दैछ ।

दिल्लीले मुम्बई इन्डियन्सविरुद्धको खेलमा सन्दीपले मैदान उत्रिने अड्कलवाजी भएपनि दिल्लीले पहिलो खेलमा अवसर नदिएपछि आज चेन्नईविरुद्ध मैदान उर्तालान् कि भन्ने नेपाली क्रिकेट प्रसंशकको चाहना चाँसो यथावत छ ।

सन्दीपलाई लिएर विभिन्न विश्लेषण भइरहँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटा भने आजको खेलमा सन्दीप मैदान उत्रिने सम्भावना कम देख्छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१