लगानी सम्मेलनको तयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन

ssapana44@gmail.com' jamuna aryal
९ चैत्र २०७५, शनिबार १४:१४

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न लगानी सम्मेलनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार साँझ बसेको उद्योग–वाणिज्य प्रवर्द्धन सम्वाद परिषद्को दोश्रो बैठकमा उनले लगानीको वातावरण बनाउन र अधिकतम लगानी आवश्यक रहेको भन्दै यसको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले लगानी भित्र्याउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै सम्मेलको तयारीका लागी जुट्न आग्रह गरे । नेपालमा लगानीका क्षेत्रको पहिचानका साथै सम्भावना रहेको क्षेत्रका बारेमा थप अध्ययन गर्न पनि आग्रह गरे ।

बैठकपछि नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बैठक लगानी सम्मेलनलाई सफल बनाउने बिषयमा केन्द्रित भएको जानकारी दिए । परिषद्को भावी मोडलका बारेमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए । 

निर्देशन दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१