कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा सुधार

ssapana44@gmail.com' jamuna aryal
९ चैत्र २०७५, शनिबार ११:१६

काठमाण्डौ  – अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा सुधार आएको छ । 

शुक्रबार बेलुकी रक्तचाप ह्वात्तै घटेपछि उहाँलाई काठमाण्डौको धुम्बाराहीमा रहेको ह्याम्स अस्पताल पुर्‍याइएको उहाँका सहयोगी किरण सिटौलाले जानकारी दिनुभयो ।

नेता सिटौलाको हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेपछि आईसीयूमा राखेर उपचार भइरहेको छ । शरीरमा रगतको मात्रा बढाउनका लागि अहिले नेता सिटौलालाई रगत दिइँदैछ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१