१० हजार कित्ता सेयरका लागि प्रधानमन्त्रीले दिए आवेदन

ssapana44@gmail.com' jamuna aryal
७ चैत्र २०७५, बिहीबार १२:३६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशूली–३ (बी) जलविद्युत् आयोजनाको १० हजार कित्ता सेयर किन्नका लागि आवेदन दिएका छन् ।  ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’अभियान अन्तर्गन उनले सेयरका लागि आवेदन दिएका हुन् । 

ट्विटर ह्यान्डलमार्फत् सेयरका लागि आवेदन दिएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले आफ्नो देश आफैं बनाउन देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइलाई आह्वान गरेका छन् । 
 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१