जादु प्रयोग गरेर सक्कली नोट जस्तै अर्को नोट बनाउने पक्राउ

ssapana44@gmail.com' jamuna aryal
४ चैत्र २०७५, सोमबार १५:४६

काठमाडाैं – विशेष प्रकारको कला (जादु) प्रयोग गरेर सक्कली नोट जस्तै अर्को नोट बनाउने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौंको बागबजारबाट २ जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१