गण्डकी मेडिकल कलेजमा डाक्टर अध्ययनरत विद्यार्थी मृत अवस्थामा फेला

ssapana44@gmail.com' jamuna aryal
२ चैत्र २०७५, शनिबार १४:५५

पोखरा – पोखराको गण्डकी मेडिकल कलेजमा डाक्टर अध्ययनरत विद्यार्थी मृत अवस्थामा फेला परेका छन् ।

कलेजमा एमबीबीएस पाँचौ सेमेस्टरमा अध्ययनरत म्याग्दीका शिशिर केसी फेवातालमा मृत अवस्थामा फेला परेका हुन् ।

फेवातालको किनारमा हेलिमेट र लुगा फेला परेको सूचना आएपछि खोजीमा लागेको प्रहरीले केसीको शव विहान १० फेला परेको थियो ।

कास्कीका प्रहरी नायव उपरीक्षक(डिएसपी) रविन्द्रमान गुरुङले ‘मलाई खोज्न परे यहाँ आउनु’ भनेर साथीलाई एसएमएस गरेको फेला परेको जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१