चन्द्रागिरीमा इनारमा खसेर एकजनाको मृत्यु

ssapana44@gmail.com' jamuna aryal
२७ फाल्गुन २०७५, सोमबार ०९:५४

काठमाण्डौ – चन्द्रागिरीमा इनारमा खसेर एकजनाको ज्यान गएको छ । 

चन्द्रागिरी नगरपालिका ५ मा इनारमा रिङ हाल्ने क्रममा माटोमा चिप्लिएर खस्दा सिन्धुली घर भई चन्द्रागिरीकै महादेवस्थान बस्ने ३५ वर्षका राम माझीको ज्यान गएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१