अन्तर्राष्ट्रिय महिला दिवस: गूगलले एक विशेष डूडल

ssapana44@gmail.com' jamuna aryal
२४ फाल्गुन २०७५, शुक्रबार ०८:५९

काठमाण्डौँ – अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गूगलले एक विशेष डूडल बनाएको छ ।  अरु अवसरमाजस्तै गुगलले महिला दिवसको अवसरमा पनि सिर्जनशीलता देखाउँदै विशेष किसिमको डूडल बनाएको छ । 

विशेष किसिमको डुडलमा १४ स्लाइड तस्बिर राखिएको छ । महिला सशक्तिकरण र महिलाको सम्मानको उदेश्यसहित यो दिन मनाइने गरिन्छ । यो स्लाइड तस्बिरमा विभिन्न १४ भाषामा महिला सशक्तिकरणको प्रेरणादायी भनाइहरु पनि लेखिएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१