काठमाण्डौ वरिपरीका डाँडा हिउँले सेताम्मे

ssapana44@gmail.com' jamuna aryal
१६ फाल्गुन २०७५, बिहीबार ०९:२१

काठमाण्डौ – बिहीबार काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भूभागका वर्षासँगै हिमपात भएको छ । काठमाडौँ उपत्यकाका आसपासका चन्द्रागिरीसहित भक्तपुरको दुवाकोट, नगरकोटलगायतका क्षेत्रमा हिउँ परेको छ ।

पश्चिमी वायु मध्य क्षेत्रबाट पूर्वतिर सरिरहेकाले बुधबार रातिदेखि नै काठमाण्डौसहित मध्य र पूर्वका धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

भिडियो : चन्द्रागिरी हिल्सको फेसबुकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१