आठौ राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ३ छनोट

ssapana44@gmail.com' jamuna aryal
१३ फाल्गुन २०७५, सोमबार १०:४७

काठमाण्डौँ – भारोत्तोलक छानिए  आठौं राष्ट्रिय खेलकुदमा प्रदेश ३ बाट सहभागी हुने भारोत्तोलन खेलाडी छनोट भएका छन् । पुरुष ५५ केजीमा समिर मानन्धर, ६७ केजीमा अर्जुन लामा, ७३ केजीमा सुवर्ण शाक्य, ८१ केजीमा समृद्धि प्रकाश र शिरीष राजभण्डारी तथा ८९ केजीमा टसबहादुर गुरुङ छानिए ।

त्यस्तै उसुको थाउलोतर्फ छाङ छ्वानको पुरुषमा नुवाकोटका रविन तामाङ र महिलामा सिन्धुपाल्चोककी जुनु स्याङबो लामा, पुरुष नान् छ्वान÷नान कुनमा सिन्धुलीका अमरबहादुर पुलामी मगर, महिला नान् छ्वान÷नान तावमा ललितपुरकी सीता ठाडा मगर, पुरुष थाइची छ्वान÷थाइची चेनमा सिन्धुपाल्चोकका पासाङ शेर्पा, महिला थाइची छ्वान÷थाइची चेनमा मकवानपुरकी सर्मिला लामा, पुरुष ताव सु÷कुन्सुमा काठमाडौंका सुरज तामाङ तथा महिला चियन सु छियाङमा ललितपुरकी दिपिका राई छनोट भए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१