विश्वमा चीन एक महत्वपूर्ण शक्ति राष्ट्रको रुपमा उदाउँदै

ssapana44@gmail.com' jamuna aryal
८ फाल्गुन २०७५, बुधबार १६:११

काठमाडौं – पछिल्लो समय विश्वमा चीन एक महत्वपूर्ण शक्ति राष्ट्रको रुपमा उदाएको छ । यस्तोमा चिनियाँ कम्पनीले समग्र विश्वमा आफ्नो प्रभाव विस्तारको प्रयास गरिरहेका छन् ।

यस्तोमा चिनियाँ कम्पनीको प्रभुत्व विस्तार हुन सक्ने आशंकाबाट डराएर फ्रान्स र जर्मनीका रेल कम्पनीले युरोपेली औद्योगिक क्षेत्रको विकासको लागि संयुक्तरुपमा का मगर्ने घोषणा गरेका छन् ।

गत साता युरोपियन युनियन (ईयू)ले एल्स्टोम र सिमेन कम्पनीलाई विशेषाधिकार प्रयोग गर्दै मर्जरको अनुमति दिएको हो । यद्यपि चीनको बढ्दो औद्योगिक विस्तारबारे चासो भने अझै सकिएको छैन । चिनियाँ कम्पनीहरु रेल उद्योगमा मात्र सीमित भने पक्कै पनि छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१