मदन भण्डारी स्मृति भेट्रान फुटबलको तयारी पूरा

ssapana44@gmail.com' jamuna aryal
६ फाल्गुन २०७५, सोमबार ०९:०४

काठमाण्डौँ – मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौं क्षेत्र नं. ४ को आयोजनामा हुने प्रथम मदन भण्डारी स्मृति भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजकका अध्यक्ष शुभ शर्माले मंगलबारदेखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जनकारी गराए । प्रतियोगितामामा २० पुरुष टिमको सहभागिता रहने अध्यक्ष शर्माले जानकारी दिए । त्यसमा ४ टिम मोफसलका रहेका छन् । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् ।

चावहिलस्थित गणेशथान फुटबल मैदानमा हुने नकआउट प्रतियोगिताको फाइनल फागुन ११ गते हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१