डीपीएल अन्तर्गत शनिबारका लागि तय भएको दोस्रो खेल रद्द

ssapana44@gmail.com' jamuna aryal
४ फाल्गुन २०७५, शनिबार १८:१२

कैलाली – धनगढी प्रिमियर लिग डीपीएल अन्तर्गत शनिबारका लागि तय भएको दोस्रो खेल रद्द भएको छ ।

खेल्नका लागि मैदान योग्य नभएपछि खेल स्थगित भएका कारण महेन्द्रनगर र धनगढीले १–१ अंक बाँडेका छन् । 
यद्यपि आइतबारका लागि भने मैदान तयार रहने बताइएको छ । अब पानी सुकेको र आइतबारका लागि खेल्न तयार रहने बताइएको छ ।

आज खेल नभएपछि धनगढी एक खेल अगावै प्लेअफबाट बाहिरियो । महेन्द्रनगर भने तीन खेलबाट दुई अंक जोड्न सफल भएको छ ।

महेन्द्ररनगरको भने तीन खेलबाट एक अंक सहित पाँचौं स्थानमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१