यसरी गरिन् बर्षाले बिहे

ssapana44@gmail.com' jamuna aryal
२ फाल्गुन २०७५, बिहीबार १६:१७

काठमाण्डौँ – भ्यालेन्टाइन डे अर्थात फाल्गुन २ गते को दिनमा नायक संजोग कोइराला र नायिका बर्षा राउतले बिवाह गरेका छन् ।

प्रेम दिवसको अवसर पारेर सान्साले हिन्दू परम्परा अनुसार विवाह गरेका हुन् । पारिवारिक जमघटबिच वर्षा र संजोगले गोप्य तरिकाले बिवाह गरेका हुन् । विवाह समारोहमा मिडियालाई प्रवेश दिइएको छैन ।भोलि अर्थात् फागुन ३ गते उनीहरुले बिहे भोज राखेका छन्, जहाँ फिल्मकर्मी तथा आफन्तलाई निम्ता दिइएको छ ।

बिहेको फोटो अफिसियल रुपमा सार्वजनिक गरिएको हो । संजोग र बर्षालाई बैवाहिक जीवनको शुभकामना !

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१