ऐश्वर्या राय कर्ली हेयरमा (फोटो फिचर)

ssapana44@gmail.com' jamuna aryal
२७ माघ २०७५, आईतवार ०८:४०

एजेन्सी – बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको नयाँ फोटोशूटका केही तस्वीरहरु सार्वजनिक भएका छन् । तस्वीरहरु सार्वजनिक भएसँगै यसको चर्चा पनि शुरु भएको छ । 

पछिल्लो फोटशूटमा ऐश्वर्याको लुक निकै फरक देखिएको छ । उनी निकै आकर्षक पनि देखिएकी छन् । कर्ली कपालमा उनको ब्ल्याक ड्रेस निकै कुल देखिएको छ । 

लामो सयमपछि ऐश्वर्या यस्तो फोटशूटमा देखिएकी हुन् । उनले लामो समयसम्म फोटोशूट गराएकी थिइनन् । 

ऐश्वर्या तस्वीरमा न्यूड लिपस्टिक र म्यालिक गोल्ड ज्याकेटमा निकै कूल देखिएकी छन् ।  ४५ वर्षीया अभिनेत्री ऐश्वर्या ब्ल्याक एण्ड व्हाइट तस्वीरमा एक जम्पसूट र स्टायलिश लन्ग ब्लेजर ज्याकेटमा देखिएकी छन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१