विश्वकै सुन्दर महिला भएको देशको सूचीमा नेपाल ११ औं स्थानमा

ssapana44@gmail.com' jamuna aryal
१९ माघ २०७५, शनिबार १६:५६

एजेन्सी – २०१८ मा आयोजित ठूला सुन्दरी प्रतियोगिताको विश्लेषण गर्यो र त्यसमा कुन देशका महिलाले कस्तो प्रभाव पारे भनेर पहिचान गर्यो । गत वर्ष आयोजित सुन्दरी प्रतियोगीतामा सुन्दरीहरुलाई केही पोइन्ट दिइयो । सबैभन्दा धेरै पोइन्ट पाएर भेनेजुएलाले फिलिपिन्सलाई पछि पार्दै ‘पर्फमर अफ द इयर फर २०१८’ को उपाधि हात पार्यो । भेनेजुएलाले यो उपाधि जितेको यो १८ औं पटक हो । सन् २०११ पछि गत वर्ष उनीहरुले पुनः यो उपाधि पाएका हुन् ।

६४७ पोइन्ट पाएको भेनेजुएलाले आफ्नो प्रतिस्पर्धी फिलिपिन्सलाई मिस वर्ल्ड २०१८ को उपाधि दिलायो ।

यो सूचीमा नेपाल पहिलो पटक भित्रिएको छ  । नेपालले समग्रमा  २९० पोइन्टका साथ ११ औं स्थान ओगट्न सफल भएको छ ।

नेपालले मिस अर्थमा ५० पोइन्ट, मिस इन्टरनेशनलमा १०, सुप्रानेशनलमा १०, मिस वर्ल्डमा  १२० र मिस युनिभर्समा १०० पोइन्ट पाएको हो ।

सूचीको २० औं स्थानमा परेको भियतनामले भने १९० पोइन्ट बटुलेको छ ।

२०. नेदरल्याण्ड

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१