केसीविरुद्ध अनसन बसेका थापाले पनि आज अनसन तोडे

ssapana44@gmail.com' jamuna aryal
१९ माघ २०७५, शनिबार १६:३९

काठमाण्डाै – डाक्टर गोविन्द केसीविरुद्ध अनसन बसेका विजय थापाले पनि आज अनसन तोड्नु भएको छ ।

शिक्षण अस्पतालमा नै अनसन बस्नु भएका थापाले शनिबार अनसन तोड्नु भएको हो । काठमाडौं महानगरपालिका २० मा रहेकाे  भिमसेनस्थान बस्ने ३ वर्षीया अकिया नगरकोटी र जनकपुर उपमहानगरपालिका ४ स्थित हंसपुर बस्ने ५५ वर्षीय बेचेन यादवले जुस खुवाएर थापाको अनसन तोडिएको हो ।

थापा  शिक्षण अस्पताल महाराजगन्जमा २३ दिनदेखि अनशनरत हुनुहुन्थ्यो । उहाँ गाेविन्द केसीकाे मागकाे विराेध गर्दै अनसनमा बस्नुभएकाे थियाे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१