अमेरिकाले हाल्यो हुवावे र त्यसका प्रमुख मेङ्ग वाङ्जुमाथि मुद्दा

ssapana44@gmail.com' jamuna aryal
१५ माघ २०७५, मंगलवार ०९:०३

काठमाडौं – अमेरिकाले चिनियाँ मोबाइल कम्पनी हुवावे र त्यसका प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वाङ्जुमाथि मुद्दा हालेको छ । अमेरिकाले फौजदारी अपराधको अभियोगमा मुद्दा दायर गरेको हो ।

अमेरिकाको न्यायिक विभागले बैंक ठगी गरेको, न्यायमा अवरोध गरेको र अमेरिकी मोबाइल कम्पनीबाट प्रविधि चोरी गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

हुवावे कम्पनीकी प्रमुख फाइनान्सियल अफिसर मेङ्गलाई गत डिसेम्बर १ मा क्यानडाको भ्यानकुभरबाट पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१