काठमाडाैंमा ग्यास सिलिण्डर विष्फाेट हुँदा एककाे मृत्यु

ssapana44@gmail.com' jamuna aryal
३ माघ २०७५, बिहीबार १६:५४

काठमाडाैं – काठमाडौंमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन्।

गोंगबु स्थित पिस ग्लास हाउसमा बुधबार भएको विष्फोटमा परी मृत्यु हुनेमा नुवाकोट बेल्कोट घर भएका ३२ वर्षीय काजी तामाङ रहेका प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते भएका उनलाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा अस्पतालमै मृत्यु भएको हो। घटनामा परी राजु बिसी, कैलाश श्रेष्ठ, अनिल पोखरेल र रेशम तामाङ गम्भीर घाइते भएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१