भाजपा अध्यक्ष अमित शाहलाई स्वाइनफ्लु

ssapana44@gmail.com' jamuna aryal
३ माघ २०७५, बिहीबार १३:५४

सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई स्वाइनफ्लु भएको छ। स्वाइनफ्लुका कारण उनी हाल दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएर उपचार गरिरहेको उनले आफ्नो ट्वीट बाट जानाकारी दिएका छन्।

उनले ट्विटमा भनेका छन् ‘ मलाई स्वाइनफ्लु भएको छ जसले गर्दा उपचार गरिरहेको छु ईश्वर को कृपा,सबैको प्रेम र सबैको शुभकामनाले शीघ्र स्वस्थ हुनेछु।’ यसै सन्दर्भमा भाजपा पूर्वअध्यक्ष एवं भारतका गृहमन्त्री राजनाथ सिहंले ट्वीटमार्फत उनको स्वास्थ्यलाभको कामना गरेका छन्।

यस्तै  केन्द्र सरकारका अर्थमन्त्री अरुण जेटलीलाई पनि स्वास्थ्यमा समस्या देखिएको छ। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१