आइतबार सबै विदेशी मुद्राको भाउ बढ्यो

ssapana44@gmail.com' jamuna aryal
२९ पुष २०७५, आईतवार १५:५२

काठमाण्डाै – हप्ताको पहिलो दिन आइतबार डलर सहित विदेशी मुद्राको भाउ केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ०८ पैसा तोकेको छ । शुक्रबार डलरको खरिददर  ११२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११२ रुपैयाँ ९७  पैसा थियो ।

आइतबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा तोकिएको छ । शुक्रबार खरिददर २९ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर ३० रुपैयाँ १२ पैसा थियो ।

शुक्रबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा रहेकोमा आइतबार खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

यस्तै आइतबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६२ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा तोकिएको छ । शुक्रबार यसको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७६ पैसा थियो ।

यस्तै आइतबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४६ पैसा र बिक्रीदर २७ रुपैयाँ ६१ पैसा तोकिएको छ । शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४२ पैसा र बिक्रीदर २७ रुपैयाँ ५७ पैसा थियो ।

आइतबार कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४६ पैसा तथा बहराइन दिनार १ को खरिददर २९८ रुपैयाँ ३७ पैसा तथा बिक्रीदर २९९ रुपैयाँ ९६ पैसा तोकिएको छ र शुक्रबार कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ १४ पैसा तथा बहराईन दिनार १ को खरिददर २९८ रुपैयाँ ०६ पैसा र बिक्रीदर २९९ रुपैयाँ ६५ पैसा थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१