उपकरण बिग्रेका कारण त्रिभुवन विमानस्थलको उडान प्रभावित

ssapana44@gmail.com' jamuna aryal
२४ पुष २०७५, मंगलवार ११:०४

काठमाडौं – उपकरण बिग्रेका कारण त्रिभुवन विमानस्थलको उडान र अवतरण प्रभावित भएको छ । मंगलबार बिहान पौने ९ बजेदेखि आन्तरिक तथा बाह्य उडान र अवतरण हुन नसकेको हो ।

विमानस्थलको भीसीसीएस टावर बिग्रिएकाले उडान र अवतरण  हुन नसकेको विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिनुभयो । बिग्रेका दुईवटा उपकरणमध्ये एउटा बनाइसकेको र केहीबेरमा अर्को पनि बनाइसकिने उहाँले बताउनुभयो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१