आफ्नै फुपूको हत्या गरी ११ वर्ष जेल

ssapana44@gmail.com' jamuna aryal
२२ पुष २०७५, आईतवार १७:११

काठमाडौं – नक्कली सुन तस्करीका मुख्य नाइके तिब्बती नागरिक टासी लाप्पा शेर्पा पक्राउ परेका छन् । उनलाई काठमाडौंको कपनबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

शेर्पाले हुम्लाका केरिङ ग्याल्पो लामालाई १ केजी नक्कली सुन दिएर ३ लाख रूपैयाँ ठगेका थिए । उनी यसअघि तीन पटक जेल परिसकेका छन्। विसं २०५५ सालमा उनले आफ्नै फुपूको हत्या गरी ११ वर्ष जेल बसेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१