दीपिका पादुकोणले जन्मदिनको अवसरमा फ्यानका लागि वेबसाइट लञ्च

ssapana44@gmail.com' jamuna aryal
२२ पुष २०७५, आईतवार १७:०४

काठमाण्डौँ – बलिउड अभिनेतृ दीपिका पादुकोणले आफ्नो ३३ औं जन्मदिनको अवसरमा आफ्ना फ्यानहरुका लागि वेबसाइट लञ्च गरेकी छिन् ।

उनको वेबसाइटको नाम deepikapadukone.com हो । यो वेबसाइट आज अर्थात जनवरी ५ तारिखको अपराह्न ४ बजे लञ्च गरिएको थियो ।

यस वेबसाइटमा उनको फिल्मी जिन्दगीका उतारचढावका सबै जानकारीहरु उपलब्ध हुने बताइएको छ ।View image on Twitter

View image on Twitter

Deepika Padukone@deepikapadukone

Here’s presenting my website- http://www.deepikapadukone.com 

Love,
Deepika42.9K4:35 PM – Jan 5, 20194,605 people are talking about thisTwitter Ads info and privacy

दीपिकाप्रति फ्यानहरुको लगाव यतिसम्म देखियो कि उनले वेबसाइट लञ्च गरेको ३ घण्टासम्म अत्यधिक भिजिटरका कारण वेबसाइट नै ठप्प भयो । करिब ३ घण्टापछि अर्थात बेलुकी ७ बजेतिर मात्र वेबसाइट खुलेको थियो ।

अब दीपिकासँग जोडिएका मनोरन्जनसम्बन्धी सामग्री यही वेबसाइटमा उपलब्ध हुनेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१