जय किशन बस्नेत अभिनित फिल्म १२ मासे युट्युबमा सार्वजनिक

ssapana44@gmail.com' jamuna aryal
२२ पुष २०७५, आईतवार १६:४६

काठमाडौँ – चर्चित नायक जय किशन बस्नेत अभिनितफिल्म १२ मासे युट्युबमा सार्वजनिक भएको छ । नायक जय किशन बस्नेत र पूजना प्रधानको मुख्य अभिनय रहेको फिल्म १२ मासे युट्युबमा सार्वजनिक भएको हो। फिल्म १२ मासे को १५ मिनेटको सारांश भिडियोआज सार्वजनिक भएको हो। यस फिल्ममा बासु न्यौपानेको छायाङ्कन ,अनन्त घिमिरेको सम्पादन रहेको छ भने चलचित्रलाई लय संग्रौलाको निर्देशन रहेको छ ।

फिल्ममा जय किशन बस्नेत ,पुजना प्रधानका अलावा मरीचमान श्रेष्ठ ९बल्छी धुर्बे ०,पुरण थापा ,सोनीका बास्तोला ,सबनम दाहाल,राधा श्रेष्ठ ९राम प्यारी ०र प्रदीप पाठक ९नक्कली प्रचण्ड ०को पनि अभिनय रहेको छ ।फिल्ममा शिव बिकको कोरियोग्राफी रहेको छ भने सुशील सैजुको प्रोडक्सन रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१