रामवरण यादवले चिकित्सकीय सेवामा र्फकने संकेत

ssapana44@gmail.com' jamuna aryal
२१ पुष २०७५, शनिबार १८:१५

काठमाडौं – पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सकीय सेवामा र्फकने संकेत गरेका छन् ।

बीपी स्मृति सामुदायिक अस्पतालको ११ औं बार्षिक साधारणसभामा सहभागी यादवले चिकित्सकीय सेवामा र्फकने संकेत गरेका हुन् । सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने सोच बनाएको उनले बताए ।

आफू पहिलो राष्ट्रपति भएको नाताले सिस्टम बसाउने जिम्मेवारी पनि आफ्नो भएको भन्दै उनले आफ्नै नेताको नाममा खुलेको बीपी स्मृति सामुदायिक अस्पतालमा आउन नसक्ने संकेत गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१