१२ घण्टामा नौसय १९ जना भन्दा बढी सँग मैथुन गरेर नयाँ रेर्कड कायम गर्न सफल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ भाद्र २०७१, बिहीबार ०७:५८

कसैले लामो चुम्बन गरेर, कसैले सार्वजनिक ठाउँमा नांगै हिडेर, कसैले आफ्नो शरिरमा मासुको थुप्रो लगाएर संसार रेर्कड राख्ने गरेकान छन् । तर, अमेरिकी नायिका लिसा स्पारक्सले भने १२ घण्टामा नौसय १९ जना भन्दा बढी सँग मैथुन गरेर नयाँ रेर्कड कायम गर्न सफल भएकी छन् । हाइस्कुलमा पढ्दै गर्दा १६ बर्षकै उमेरमा कौमार्य गुमाएकी र १८ वर्षे उमेरमा बिहे गरेकी यी नायिका लिसाले पोल्याण्डमा आयोजनाा गरिएको चौथो “विश्व सामुहिक मैथुन च्याम्पियनसीप” जितेकी हुन् ।lisasparks विहान नौ बजेदेखि शुरु भएको उक्त प्रतियोगीताको नियमअनुसार एकजना पुरुषसँग बढीमा ६०सेकेण्ड र कम्तीमा ३० सेकेण्ड मात्र यौनसम्पर्क गर्न पाएका थिए । उक्त प्रतियोगितामा लिसा प्रथम र पौल्याण्डकै मारियाना रेकिताले ७ सय ५९ जना पुरुषसँग संसर्ग गरेर दोश्रो बनेकी थिइन । ऐजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१