स्तन क्यान्सरका लक्षणहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ पुष २०७५, बिहीबार १३:४५

स्तनमा कडा गिर्खा फेला परे ।
लामो समयसम्म खोकी लागिरहे र खोकीमा रगत देखिए ।

महिनावारीमा धेरै रगत बगे ।

लामो समयसम्म घाँटी दुखे ।

मुसा वा कोठीको आकार तथा रंगमा अचानक परिवर्तन आए ।

पेटमा लामो समयसम्म गडबडी भए ।

अनपेक्षित रूपमा तौल घटे ।

लामो समयसम्म घाउ वा चोटपटक निको नभए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१