हाम्रो पात्रोले स्टिकरसहितको नेपाली किबोर्ड सार्वजनिक

ssapana44@gmail.com' jamuna aryal
१८ पुष २०७५, बुधबार १२:३७

काठमाडौं । नयाँ वर्ष २०१९ को अवसरमा हाम्रो पात्रोले पहिलो पटक नेपाली स्टिकरसहितको नेपाली किबोर्ड सार्वजनिक गरेको छ । 

हाम्रो पात्रोले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै नेपाली गूगल प्लेस्टोरमा नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेको जानकारी दिएको छ ।
नयाँ संस्करणको किबोर्डका विशेषता यस्ता छन्

स्टिकर

हाम्रो नेपाली किबोर्डमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरुसहित स्टिकर रहेको छ । मेसेन्जर, ह्याट्स एप, स्काइप, फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका एपमा यी नेपाली स्टिकरहरु सजिलै प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१