अभिनेत्री आँचललाई बुहारी बनाउन तयार पलको बुवा

ssapana44@gmail.com' jamuna aryal
१८ पुष २०७५, बुधबार ११:४५

काठमाडौं, पुस १८ । कलाकार पल शाहको बुबाले छोराको बारेमा नयाँ खुलासा गरेका छन् ।

दाङमा सञ्चारकर्मीसँग कुरा गर्दै पललाई आफूले नेपाल आर्मीको उच्च ओहदामा पुर्याउने इच्छा भएपनि पलले कला क्षेत्रमा देखाएको सफलताले खुशी भएको बताए । पल सानैदेखि मेहनती र असल मान्छे भएको बताउँदै आँचलसँग उनीहरुको मन मिले उनीहरुको इच्छाको बाधक नहुने कुरा समेत बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१