न्यानो बाढ्दै सेलीब्रेटी डाक्टर सैयद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०७५, मंगलवार ०४:४५


काठमाडौँ । स्वास्थ्य र समाजसेवामा अव्वल काम हरु गरी सेलीब्रेटी डाक्टरको रुपमा परिचित नाम हो डा. मनोर दिन सैयद बिगत १० वर्ष देखि हरेक जाडोयाममा विभिन्न निमुखा बस्तिहरु पुगी गरिब हरुसंग केहि समय बिताउने र न्यानो सामग्री वितरण कार्यक्रम मा स्वयंसेवी को रुपमा झुल्किएका डा. सैयदले यो पटकको जाडोमा पनि घर बिहिन परिवार हरुलाई कम्बल,न्यानो टोपी,स्विटर लगायत सामाग्रीहरु वितरण गर्नु भयो।
सो कार्यक्रम मा सामाग्रीहरु प्राप्त गरेपछि मख्ख पर्दै २५ बर्षिया सुत्केरी महिलाले खुशी ब्यक्त गरिन र डा. सैयदले खाद्यान्न पनि लिएर आईराख्ने बताईन सोहि कार्यक्रममा बोल्दै डा. सैयदले आउदो दिनमा समेत आफ्नो कामलाई निरन्तरता दिने र घरबार बिहिन हरुलाई राज्यले बिशेष योजना ल्याउनु पर्ने कुरामा जोड दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१