एनआईसी एशिया बैंक र सानिमा लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

ssapana44@gmail.com' jamuna aryal
१५ पुष २०७५, आईतवार १५:२६

काठमाडौं। एनआईसी एशिया बैंक र सानिमा लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकले नेपालभरका शाखाबाट सहजै इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसी खरिद गर्न सक्ने छन।

सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका महाप्रबन्धक शिवराम तिमिल्सिनाले हस्ताक्षर गरे।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१