जानीराखौँ ! विश्वका चिसो शहर जहाँ वर्षको २७० दिन बरफ जमिरहेको हुन्छ

ssapana44@gmail.com' jamuna aryal
१५ पुष २०७५, आईतवार १०:३५

काठमाडौं । नेपालमा प्रविधिको विकास कम भएर होला सानो तिनो जाडो सहन गाह्रो पर्छ मानिसलाई, तर विश्वमा यस्ता चिसा शहर जहाँ वर्षको २७० दिन बरफ जमिरहेको हुन्छ भने त्यहाँको हालत कस्तो होला । 

रुसको साइबेरियास्थित नरिल्स्क शहरलाई संसारको सबैभन्दा चिसो शहर मानिन्छ । त्यहाँका बासिन्दाले डिसेम्बर र जनवरी महिनामा घाम पनि देख्न पाउँदैनन् । 

नॉरिल्स्क का सामान्य तापमान -10 डिग्री सेल्सियस होता है।

आर्कटिक सर्कलदेखि ३०० किलोमिटर टाढा रहेको यो नरिल्स्क शहर विश्वकै सबैभन्दा प्रदूषित शहर मध्येमा पनि चिनिन्छ । 

एक लाख ७५ हजार जनसंख्या भएको नारिल्स्क शहरको तापक्रम जाडोयाममा माइनस ६१ डिग्री सेल्सियस पुग्छ, जबकी औसत तापक्रम माइनस १० डिग्री सेल्सियस हुन्छ ।

Coldest City in the World Where It Snows 270 Days a Year

एक ब्लगर विन्जे मिकलोसका अनुसार वर्षको दुई सय ७० दिन नारिल्स्कमा बरफ जमिरहन्छ । हरेक तेस्रो दिन यहाँका मानिसले हिम आँधीको सामना गर्नुपर्छ ।

यो शहर रुसको राजधानी मास्कोबाट २९०० सय किलोमिटर टाढा छ ।

यो शहरमा संसारको सबैभन्दा ठूलो निकल, प्लाटिनम र प्यालेडियमको भण्डार छ । त्यसकारण यसलाई रुसको सबैभन्दा धनी शहर मानिन्छ । 

सधैजसो कठ्याङ्रिने जाडोमा खुम्चिने रुसीहरु मौसम सामान्य हुँदासाथ सनबाथ लिन मन पराउँछन् । तस्वीरमा जस्तै ।

नॉरिल्स्क में सामान्य मौसम होने पर लोग सनबाथ लेना पसंद करते हैं।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१