उपत्यकासहित देशभरको जनजीवन चिसोले कष्टकर

ssapana44@gmail.com' jamuna aryal
१३ पुष २०७५, शुक्रबार १४:४९

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन चिसोले कष्टकर बनेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिउँ, तराईमा हुस्सुले अत्याइरहेको छ । अधिकांश स्थानको तापक्रम घटिरहँदा काठमाडौं उृपत्यकाको जनजीवन पनि कष्टकर बनेको छ । 

शुक्रबार बिहान काठमाडौं उपत्यकाको पारो घटेर १.४ डिग्री पुगेको छ । अघिल्लो दिन बिहान ५.५ डिग्री मापन गरिएको तापक्रम शुक्रबार ह्वात्तै घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चिसो हावा चलेपछि बिहीबार धेरै चिसो महसुस गरिएको थियो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१