जाडोमा सेक्सलाई यसरी बनाउनुहोस् उपलब्धिमुलक, जसले सधै याद आउनेछ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०७५, शुक्रबार ०५:२६

काठमाडौं । नेपाली समाजमा सेक्सलाई अझै पनि नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ । प्राकृतिक प्रक्रिया मानिएको सेक्सका बारेमा नेपाली समाजमा खुलेरै बहस कम हुने गर्दछ । जीवित प्राणीको जिवन सेक्ससँग जोडिएको छ तर पनि नेपालीहरुलाई सेक्सका विषयलाई बाहिर ल्याउनै चाहँदैनन् ।

कानुनले खुल्ला सेक्स, विवाहित भन्दा बाहेकको सेक्सलाई वर्जित गरेको छ । कानुनका विषयमा वहस आफ्नो ठाउँमा छ, कानुन सबैले मान्नु पर्छ तर कानुनले छुट दिएको सेक्सका विषयमा पनि नेपालीहरु अनविज्ञ जस्तै
देखिन्छन् ।

यस विषयमा केहि विज्ञहरु यस्तो भन्छन्,:
मनोविज्ञ करुणा कुँवर भन्छिन्, ‘सामान्यतया नेपालीलाई सेक्स गर्न आउँदैन । सेक्स भन्ने वित्तिकै नेपालीको मनमा पुरुष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जब कि यौनमा त्यो अन्तिम कुरा हो । त्यसअघि धेरै भन्ने कुरा, ब्यवहार गर्ने कुरा, आकर्षण गर्नेकुरा यौनभित्र पर्दछन् ।’

डाक्टर नारायण अधिकारी भन्छन्, ‘मानिस जतिसुकै पढेको, बुझेको, देखेको, भोगेको र जानेको भएपनि उसको व्यक्तिगत र सामाजिक पृष्टभूमिका कारण उसले यौनांगहरुलार्इ शरीरका अन्य अंगहरु सरह मान्न सकिरहेको छैन । अनि सम्भोगलाई शरीरका अन्य आवश्यकता जस्तै हो भनी सामान्य रुपमा स्वीकार्न अझै सकेको छैन ।’

यस्ता छ जाडोमा सेक्सलाई अझ रोचक बनाउन सकिने केही सेक्स टिप्सहरुः

१.जाडो समयमा कपडा शरिरबाट उतार्नु भनेको सजाय भन्दा कम होइन । तर हिटर बालेर हैन यौन साथीसँग यौन जन्य कुरा गर्नुस् वा हरेक उपाय र तौर तरिकाबाट पार्टनर कपडा खोल्न तयार होस् । साँझ तातो पानीले नुहाउनुहोस् जसले गर्दा तपाईको थकान कम हुन जान्छ र सेक्सका लागि तयार हुन सक्नु हुनेछ भने यौन साथी सँगै नुहाउनुहोस् ।

२. यौन जीवन सुखद् वनाउन डसनाको पनि महत्वपुर्ण भूमिका रहन्छ । सफा र न्यानो खालको तन्दाको प्रयोगले तपाईलाई यौन कार्यको लागी उत्प्रेरित गर्न सक्दछ । फोहोर बेडिङले तपाईको जोसमा कमि ल्याउन सक्छ यसबाट बच्नको लागी उपयुक्त स्थान तथा कपडाको प्रयोग गर्नु आवस्यक हुन्छ ।

३. रातीको भोजन ९ बजेभन्दा अघि नै गर्नोस् । साथै धेरै नखानोस् । यसले निद्रा चाँडै लाग्न सक्छ । यसबाट कामोत्तेजना नआउन सक्छ ।

४. यौनको लागि तपाई यो मौषम उपयुक्त हुन सक्छ नजिक या टाढा भ्रमण पनि गर्न सक्नु हुन्छ ।

५. यदि पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने चरमोत्कर्षको आशा नराख्नुहोस् । यतिबेला एक अर्काको शारिरिक आवश्यकताको बारेमा जानकारी दिनुहोस् र लिनुहोस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१