विदेशी मुद्राको भाउ घट्यो

ssapana44@gmail.com' jamuna aryal
१२ पुष २०७५, बिहीबार ११:१२

काठमाडौं – बुधबारको तुलनामा बिहीबार अमेरिकी डलरसहित धेरै विदेशी मुद्राको मूल्य केही पैसाले घटेको छ । तर मलेसियन रिंगिटको भाउ भने केही पैसाले बढेको छ । 

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४२ पैसा तोकेको छ । बुधबार १ डलरको  १११ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ५२ पैसा थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८१ पैसा र बिक्रीदर २९ रुपैयाँ ९७ पैसा तथा कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा तोकिएको छ ।

यस्तै युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा तोकिएको छ । 
कुवेती दिनार १ को खरिददर ३६८ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७० रुपैयाँ ११ पैसा तथा बहराइन दिनार १ को खरिददर २९६ रुपैयाँ ६० पैसा र बिक्रीदर २९८ रुपैयाँ २० पैसा तोकिएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१