सुपरस्टार आमिर खान चलचित्र चयन गर्दा पहिले कथा हेर्छन् ।

ssapana44@gmail.com' jamuna aryal
११ पुष २०७५, बुधबार १७:४७

काठमाडौं ।  बलिउडमा मिस्टर परफेक्शनिस्टको नामले प्रसिद्ध सुपरस्टार आमिर खान चलचित्र चयन गर्दा पहिले कथा हेर्छन् ।

आमिरले एक अन्तर्वार्तामा भनेका थिए  ” जब म कुनै चलचित्र साइन गर्छु तब म सबैभन्दा पहिले कथा वा स्क्रिप्ट हेर्छु अभिनेता र टेक्नीसियन सबै चलचित्रका हिस्सा हुन् तर सबैको प्रारम्भ लेखकबाट हुन्छ । लेखक चलचित्र निर्माणको मूल र सबैभन्दा महत्त्वपूर्ण  भाग हो। ‘

 “ठग अफ हिन्दोस्तान’  अभिनेता पछिल्लो समय भारतीय स्टोरीटेलर स्क्रिप्टको मुल्याङकन गरिरहेका छन् ।

 महत्वाकांक्षी लेखकसँग उनले आफ्नो आशाहरु शेयर गर्दै भने ‘जे हामीसँग आइरहेको छ त्यसलाई एक कल्पना र अलग कथाको नजरबाट हेरिरहेका छौ, जहाँ पात्रहरुका बारे राम्रो वर्ण गरिएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१