मोरङमा जन्मियो नाक र आँखै नभएको अनौठो बच्चा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ पुष २०७५, शुक्रबार ०४:३८

मोरङमा । संसारमा अनौठा प्रकृतिका बच्चाहरुको जन्म भइरहेको छ ।कतैै दुई टाउका भएका बच्चा जन्मिन्छन् त कतै अनौठो शारीरिक अङ्ग लिएर जन्मिन्छन् । चिकित्सकहरुका अनुसार यस्ता अनौठा प्रकृतिका बच्चाहरु सँसारमा हजारौँ वा लाखौंमा एउटाको जन्म हुने गरेको छ । यस्तै अहिले मोरङको विराटनगरमा पनि एक अनौठो बच्चा जन्मिएको छ । मोरङको विराटनगरको नोबेल मेडिकल कलेजमा एक फरकखालको बच्चाको जन्म भएको हो ।उक्त बच्चाको नाक र आँखा नै छैन ।

उक्त अस्पतालका अनुसार भारतकी ४० वर्षीया इफ्रात बानुले नाक र आँखा नभएको सन्तानलाई जन्म दिएकी हुन् । उनले यो सन्तान छैटौं जन्माएकी हुन् । तर, दुर्भाग्यवश ती बच्चाको जन्मिएको केही समयमा नै मृत्यु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१