ओलीको सरकार भ्रष्टहरुको सरकार हो, यो सरकार असंवैधानिक छ : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नै अवैध भएकोले सरकार नटिक्ने दाबी गरेका छन् । उनले अब माओवादीले कांग्रेस र एमालेजस्ता भ्रष्टाचारीहरुसँग समिकरण नगर्ने टिप्पणी गरे । आज (बिहीबार) बाँकेको खजुरा गाउँपालिकाको..

सरकारले रोजगारी दिन्छु भन्यो भने कसैले नपत्याउनुः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले युवाहरुलाई रोजगारी दिन नसक्ने बताएका छन् । आज (बिहीबार) नवलपरासीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवाहरुलाई सरकारले नभएर नीजीक्षेत्रले रोजगारी दिनुपर्ने बताए । महामन्त्री शर्माले सरकारले रोजगारी दिने नभएर वातावरण..

ओलीले बजेट दुरुपयोग गर्नुभएको छ, छानविन हुनुपर्छः भीम रावल

काठमाडौं । नागरिक जागरण अभियानका संयोजक डा.भीम रावलले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापामा भ्यूटावर बनाएर बजेट दुरुपयोग गरेको आरोप लगाएका छन् । ओरिपरी सुकुम्बासी बस्ती रहेको र बीचमा लगेर ओलीले बेकामे भ्यू–टावर बनेको बताए । साथै, प्रधानमन्त्री ओलीले अध्यादेशबाट..

ठगीको आरोप लागेका ऋषिकेशका पूर्वस्वकीय सचिवलाई ५ लाख धरौटीमा छाड्ने आदेश

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङले पोखरेलसँग धरौटी मागेका हुन् । गत २५ पुसमा पाेखरेल पक्राउ परेका थिए । पोखरेलविरुद्ध जिल्ला..

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्ने फैसला सर्वोच्चले पुनरावलोकन गर्ने

काठमाडौं । भ्रष्टाचारको मुद्दामा डामिएर दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको फैसला सर्वोच्चले नै पुनरावलोकन गर्ने भएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले..


मुख्य खबर

 

ओलीको सरकार भ्रष्टहरुको सरकार हो, यो सरकार असंवैधानिक छ : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नै अवैध भएकोले सरकार नटिक्ने दाबी गरेका छन् । उनले अब..

ओलीले बजेट दुरुपयोग गर्नुभएको छ, छानविन हुनुपर्छः भीम रावल

काठमाडौं । नागरिक जागरण अभियानका संयोजक डा.भीम रावलले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापामा भ्यूटावर बनाएर बजेट दुरुपयोग गरेको आरोप लगाएका छन् । ओरिपरी..

हामीसँग Facebook मा जोडिनुहोस्

https://www.facebook.com/rastriyakhabar

     

राष्ट्रिय खबर

 

सरकारले रोजगारी दिन्छु भन्यो भने कसैले नपत्याउनुः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले युवाहरुलाई रोजगारी दिन नसक्ने बताएका छन् । आज (बिहीबार) नवलपरासीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवाहरुलाई..

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्ने फैसला सर्वोच्चले पुनरावलोकन गर्ने

काठमाडौं । भ्रष्टाचारको मुद्दामा डामिएर दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको फैसला सर्वोच्चले नै पुनरावलोकन गर्ने भएको छ..


आर्थिक खबर

 

ठगीको आरोप लागेका ऋषिकेशका पूर्वस्वकीय सचिवलाई ५ लाख धरौटीमा छाड्ने आदेश

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश..

देउवा भन्छन्- ऋण जहाँबाट पनि लिए हुन्छ, देश ‘डेब्ट ट्रयाप’मा पर्नु भएन

काठमाडौं।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई फाइदा..

अर्थतन्त्र र बैंक दुवै डुबेको छैन, डुब्न दिँदैनौंः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र र..

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।..

   

स्थानिय खबर

 

तारकेश्वर नगरपालिकाका मेयरलाई वडाध्यक्ष फुयालको प्रश्न- फोहरको सात करोड कहाँ गयो ?

काठमाडौं ।  काठमाडौंको तारकेश्वर नगरपालिकामा फोहरमैला व्यवस्थापनलाई लिएर विषयमा नगर प्रमुख कृष्णहरि महर्जन र ५ नम्बर वडाका अध्यक्ष शम्भुप्रसाद फुयालबीच विवाद भएको छ । फोहरलाई लिएर दुई..

बूढानीलकण्ठमा करेन्ट लागेर एक श्रमिकको मृत्यु

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा करेन्ट लागेर एक जना श्रमिकको मृत्यु..

काठमाडौंको गोकर्णेश्‍वरमा एक पुरुषकाे शव फेला

काठमाडौं । काठमाडौं गोकर्णेश्‍वरमा एक जना पुरुष मृत फेला परेका छन् ।..

जन्म दिनको अवसरमा सुरक्षित वैदेशिक रोजगारीका लागि अन्तरक्रिया कार्यक्रम

नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यबसायी एशोसिएशनकी कोषाध्यक्ष तथा..



स्वास्थ्य खबर

 

बुढानिलकण्ठ नगरपालिकामा माघ २२ गते देखि फागुन ६ गते सम्म एच.पि.भी. खोप अभियान हुने

काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखाद्वारा नगरस्तरीय खोप समन्वय समितिका पदाधिकारीहरुलाई एच.पि.भी. खोप अभियान सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। यहि माघ महिनाको २२ गते देखि फागुन ६ गते सम्म बुढानिलकण्ठ नगरपालिकामा संचालन हुने अभियानका वारेमा जानकारी प्रदान गरिएको सो कार्यक्रमको अध्यक्षता नगर प्रमुख..

टिप्स खबर

 

अङ्कमाल गर्दा हुन्छन् यस्ता फाइदा

काठमाडौं। पछिल्लो समय अङ्कमाल गर्ने परीपाटी नेपालमा पनि बढ्न थालेकाे छ ।..

माटोको भाँडोमा पकाएको खाना कत्तिको स्वस्थकर ?

काठमाडौं। माटोको भाँडामा खाना खानु एकदमै राम्रो मानिन्छ । माटोको भाँडामा..

जाडोमा मर्निङवाक जाँदा अपनाउनुपर्ने सावधानी

काठमाडौँ । स्वास्थ्य रहनका लागि हिँड्नु पर्छ । शरीर स्वास्थ्य राख्ने हो..

तपाईलाई पिनाश छ ? उसोभए थाहा पाउनुहोस यसका लक्षण,समस्या र समाधानका उपायहरु

हामीमध्ये धेरैलाई जीवनमा कुनै न कुनै बेला पिनासले सताएकै हुन्छ। अझ..


मनोरञ्जन खबर

 

महाभारतका सागर बोम्जनको “कादे जेबा कान्छिला थे ग्राम्बा”सार्वजनिक

काठमाडौं । ए जेबा म्राङ्सी, हिराला हार, ङा मि चट्ट जेबा, जस्ता गितहरु बजारमा..

चित्र र चरित्र बिचको फरक देखाईएको एक सांगीतिक प्रस्तुति “सुस्तरी” सार्वजानिक

काठमाडौं । नेपाली सांगीतिक बजारमा नयाँ नयाँ स्वादहरु आउने क्रममा गायक समर..

लोमश वाङ्मय प्रतिष्ठानको सर्जकहरुको कृति माथि परिचर्चा र साहित्यिक यात्रा

काठमाडौं । बिधिवत रुपमा दर्ता भएर छोटो समयमा साहित्यिक उत्थानको क्षेत्रमा..

कला/सौन्दर्य

 

चित्र र चरित्र बिचको फरक देखाईएको एक सांगीतिक प्रस्तुति “सुस्तरी” सार्वजानिक

काठमाडौं । नेपाली सांगीतिक बजारमा नयाँ नयाँ स्वादहरु आउने क्रममा गायक समर..

लोमश वाङ्मय प्रतिष्ठानको सर्जकहरुको कृति माथि परिचर्चा र साहित्यिक यात्रा

काठमाडौं । बिधिवत रुपमा दर्ता भएर छोटो समयमा साहित्यिक उत्थानको क्षेत्रमा..

“धनेश्वर टेलिफिल्म अवार्ड–२०८१” उत्कृष्ट ५ मनोनयनमा परेकाहरुलाई प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न

काठमाडौं । “धनेश्वर टेलिफिल्म अवार्ड–२०८१” का लागि ३४ विधामा उत्कृष्ट ५..


किवानिज नेपालको वर्तमान अवस्था – दामोदर ढकाल

किवानिज भन्ने वित्तिकै हामी सबैलाई थाहा भएको कुरा हो यस संस्थाले..

न्याय माग्न आन्दोलन गर्नै पर्ने हो ?

बिकासको मुल आधारको रुपमा लिईने सडक निर्माण र सडक निर्माणको कारण आम..

नेपालीका हड्डी किन कमजोर हुँदैछ ?

काठमाण्डौ ।  ‘हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि..

राष्ट्रिय खबर बिशेष

 

बिर्तामोडमा सोफा हब काठमाडौंको नयाँ शाखा विस्तार

बिर्तामोड । नेपाल कै नं एक सोफा उत्पादक तथा वितरण गर्ने सोफा कम्पनी 'सोफा हब..

चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण गर्ने घोषणा

काठमाडौ ।नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले चलचित्र ‘जनै..

छलफल तथा अन्तरकृयाले सामाजिक सद्धभाव बिकास हुन्छ : राम प्रसाद न्यौपाने

काठमाण्डौ । २०८१ साल माघ ५ गते शनिबार, सामुदायिक प्रहरी सेवा केन्द्र..


शैक्षिक खबर

 

बुढानिलकण्ठ रास्ट्रपति रनिङ्ग शिल्डमा रिलायन्स इन्टरनेसनल एकेडेमी प्रथम,दितीय बाल कुमारी मावि

काठमाडौं। बुढानिलकण्ठ नगरपालिकामा भएको रास्ट्रपति रनिङ्ग शिल्ड..

बुढानिलकण्ठ नगर प्याब्सनको अध्यक्षमा राधेश्याम श्रेष्ठ , को को बने पदाधिकारी तथा सदस्यहरु ?

काठमाण्डौ। बुढानिलकण्ठ नगर प्याब्सनको अध्यक्षमा राधेश्याम श्रेष्ठ..

चिसोले विद्यार्थी बिरामी भएपछि पठनपाठन प्रभावित

बागलुङ।  चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न..

खेलकुद खबर

 

प्रशान्ति एकेडेमीमा खेलकुद सप्ताह शुरु

काठमाण्डौ । माघ ७ गते देखि प्रशान्ति एकेडेमी बुनपा कपनमा खेल सप्ताह सुरु..

बुढानीलकण्ठ ‘मेयर कप फुटसल प्रतियोगिता’ को चौथो संस्करण माघ २४ र २५ गते

काठमाडौं ।  “उत्साह, एकता, र शक्ति: खेलकूदमा हाम्रो अद्वितीयता!” भन्ने मुल..

बुढानिलकण्ठ रास्ट्रपति रनिङ्ग शिल्डमा रिलायन्स इन्टरनेसनल एकेडेमी प्रथम,दितीय बाल कुमारी मावि

काठमाडौं। बुढानिलकण्ठ नगरपालिकामा भएको रास्ट्रपति रनिङ्ग शिल्ड..

गोकर्णेश्वर नगरपालिका ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन,३४ विधालय सहभागी

काठमाडौं । गोकर्णेश्वर नगरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ..


पर्यटन खबर

 

तारेभीर महोत्सव नेपालको समृद्धिको आधार हो : मन्त्री दाहाल

काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पर्यटन..

चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन

बागलुङ । चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मङ्सिर अन्तिम..

बुढानीलकण्ठ वडा नं. ०१ मा होमस्टे सम्बन्धी तालिम सञ्चालन हुने

बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिका वडा नं. १ मा आ.व. २०८१ /०८२  को बिनियोजित..

कृषि खबर

 

मेयरसँग उद्यमशीलता कार्यक्रम : कागेश्वरी मनोहरालाई सिताके च्याउ हव बनाउने लक्ष्य, ४ दिने तालिम शुरु

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकालाई सिताके च्याउ हव बनाउने..

नुवाकोटमा जुधाइयो गोरु

नुवाकोट । माघेसङ्क्रान्ति पर्वको अवसरमा मंगलबार नुवाकोटको तारुका,..

भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित

तुलसीपुर  । दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित खुमखानीमा भालुले..

मकै बेचेर जीवन निर्वाह

धरान (सुनसरी)  इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर..


सुचना/प्रबिधि

 

सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री, घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने (पूर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै..

आईफोनको नयाँ फिचरले प्रहरी हैरान, अनुसन्धानमा थपियाे चुनौती

काठमाडौं । आईफोनको नयाँ अपरेटिङ सिस्टम आईओएस १८ मा थपिएको नयाँ सुरक्षा..

पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित, यस्तो बन्यो नेतृत्व

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन्..

रोचक खबर

 

दोषहरूबाट छुटकारा पाउन घरको यस स्थानमा फिटकरीको टुक्रा राख्नुहोस्

काठमाडौँ । वास्तु शास्त्रका अनुसार सबै प्रकारका दोषहरूबाट छुटकारा पाउन..

किन लगाइन्छ निधारमा तिलक वा चन्दन ? यस्तो छ कारण

काठमाडौं । निधारमा तिलक वा चन्दन लगाउनु हिन्दू धर्मको विशेषता हो । तिलक..

न्याउरीलाई किन लाग्दैन सर्पको विष ?

काठमाडौं । न्याउरी मारी पछुतो भन्ने कथा त सुन्नु वा पढ्नुभएको होला । त्यस..

यी हुन् विश्वका ५ आलिसान निजी घरहरू

काठमाडौं । संसारमा आलिशान संरचनाहरू निर्माणको होड पुरानै हो । व्यवसायिक..