यी अबेम्बर लुक मोडल जसको शरीरमा ९८ प्रतिशत ट्याटु छ (फोटोफिचर)

शुक्रबार, फाल्गुन ७, २०७७ मा प्रकाशित
एजेन्सी । अबेम्बर लुकले अन्तत फेरि ट्याटु बनाएकी छिन् । यी मोडलको शरीरको ९८ प्रतिशत भागमा ट्याटू थियो । त्यसैेले उनले नयाँ ट्याटुका लागि टाउकोको केही भाग खौरिइन् । इन्स्टाग्राममा उनले सर्पको डिजाइनमा कोरिएको नयाँ ट्याटु प्रदर्शन गरेकी छिन्, यो ट्याटु उनको देब्रे कानमाथिबाट खोपिएको छ । यी मोडल..