मन्त्रिपरिषद बैठक सम्पन्न ,३९ जना सहसचिवको पदस्थापन र सरुवा गर्ने निर्णय

शुक्रबार, बैशाख १९, २०७१ मा प्रकाशित

काठमाडौं, १९ वैशाख । मन्त्रिपरिषदको आज बसेको वैठकले ३९ जना सहसचिवको पदस्थापन र सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा आज बसेको बैठकले विभिन्न मन्त्रालयमा रहेका सहसचिवहरुको पदस्थापन र सरुवाको निर्णय गरेको हो । यसैगरी, बैठकले रक्षा मन्त्रालयमा देवेन्द्र सिटौलालाई..

बुद्ध एयरको विमान हल्लिदा यात्रु घाइते

शुक्रबार, बैशाख १९, २०७१ मा प्रकाशित

रूपन्देही,१९ वैशाख । भैरहवाबाट काठमाडौतर्फ उडेको बुद्ध एयरको ATR 42 विमान धेरै हल्लिएपछि ३ जना घाइते भएका छन। खराब माैसम र तीव्र वायुका कारण विमान हल्लिएर दुइ जना एयरहोस्टेज र एक जना यात्रु घाइते भएका छन् । घाइते हुनेमा यात्रु देवेन्द्र धोजु रहेका छन भने एयरहोस्टेजको नाम खुलाइएको छैन। उनीहरूको उपचार..

दाहालका छोरा प्रकाश दाहाल सिलिगुडीतिर

शुक्रबार, बैशाख १९, २०७१ मा प्रकाशित

विराटनगर, १९ वैशाख  शीर्ष नेताहरु बसेको स्वागतम् होटलबाट निकालिएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल सिलिगुडीतिर गएका छन् । दाहालसहितका शीर्ष नेताहरु बसेको होटलमा बस्न नमिल्ने भन्दै व्यवस्थापन हेर्दै आएका नेताहरुले अर्कै होटलमा व्यवस्था गरेपछि उनी सिलिगुडीतिर गएको स्रोतले..

एमाओवादीको राष्ट्रिय सम्मेलनमा घम्साघम्सी पर्ने संकेत

शुक्रबार, बैशाख १९, २०७१ मा प्रकाशित

विराटनगर,१९ वैशाख ।  एमाओवादीको राष्ट्रिय सम्मेलनमा घम्साघम्सी पर्ने संकेत देखिएको छ। विराटनगरस्थित सहिद रंगशालामा बिहीबार भएको सम्मेलन उद्घाटन समारोहमा मजदुर नेता शालिकराम जमकट्टेल र नेता बाबुराम भट्टराईबीच जुहारी परेपछि त्यस्तो संकेत देखिएको हो। दुवै नेताको अभिव्यक्ति सुनेपछि अध्यक्ष..

चट्याङ लागेर मकवानपुरमा एकको मृत्यु, चार घाइते

शुक्रबार, बैशाख १९, २०७१ मा प्रकाशित

मकवानपुर,१९ वैशाख । वर्षासँगै परेको चट्याङबाट मकवानपुरमा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर अन्य चारजना घाइते भएका छन् । मकवानपुरको नामटार-१ का गएराति चट्याङ पर्दा घरमालिक वीरबहादुर गोलेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चट्याङले घरमा समेत क्षति पुर्‍याएको..

हातेमालो अभियान नेपालद्वारा स्रष्टाहरु सम्मानित

शुक्रबार, बैशाख १९, २०७१ मा प्रकाशित

काठमाडौँ ,१९ बैशाख |  राष्ट्रिय नाचघर काठमाडौँमा हातेमालो अभियान नेपालले आफनो दोस्रो वार्षिकोत्सवको अवसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो | हातेमालो अभियान नेपालका अध्यक्ष रुपा महतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माननीय उधोग मन्त्री कर्णबहादुर थापा हुनुहुन्थो |..

शुक्रबार, बैशाख १९, २०७१ मा प्रकाशित

काठमाडौं,१९ वैशाख । माओवादीका अध्यक्ष मोहन वैद्य 'किरण' ले सत्ताधारी पार्टीहरु मुखले सबै पक्षसँग मिलेर जाने भनेपनि पूरानै ढर्राबाट एकल ढंगले अगाडि बढेकाले राजनीतिक समस्या झन गहिरिँदै गएको बताएका छन् । वैद्यले संविधानसभाबाट जनताको पक्षमा संविधान नबन्ने भन्दै गोलमेच सभाबाट राजनीतिक निकास..

उद्घाटन सत्रमै दाहाल–भट्टराई कटाक्ष देखियो

शुक्रबार, बैशाख १९, २०७१ मा प्रकाशित

काठमाडौँ ,१९ वैशाख ।   एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन उद्घाटन सत्र बिहीबार सकिएको छ। अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको दिन सुरू भएको राष्ट्रिय सम्मेलनको उद्घाटन मञ्चबाटै पार्टी कार्यदिशाबारे शीर्ष नेताले फरक विचार प्रस्तुत गरेका छन्।   अध्यक्ष पुष्पकमल दाहाल र अर्का उपाध्यक्ष..

कप्तान पारसले भने- मलेसियामा खेल्नु घरेलु मैदान जस्तै

बिहिबार, बैशाख १८, २०७१ मा प्रकाशित

काठमाडौं,१८ वैशाख । नेपाली टोलीका कप्तान पारस खड्काले मलेसियामा खेल्नु घरेलु मैदान जस्तै भएको बताएका छन् । क्वालालम्पुरमा बिहीबारबाट सुरु हुने एसीसी प्रिमियर लिगको ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा कप्तान खड्काले भने-हाम्रो लागि मलेसिया घरेलु मैदान जस्तै हो ।’ एसीसीले पहिलो पटक राउण्ड रोविन..

संखुवासभामा पिउने पानीको हाहाकार

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

योगी योगेन्द्र / संखुवासभा, १७ वैशाख  । संखुवासभा जिल्लामा पिउने पानीको हाहाकार भएको छ । आकाश बाट पानी नपरेको कारण मुहान सुक्न थालेपछि पिउने पानीको आभाब भएको हो ।पिउने पानीको अभाव भएपछि जिल्लाको सदरमुकाम खाँदबारी र चैनपुरका स्थानिय बासिन्दाहरु पिउने  पानी किनेर खान बाध्य भएका छन् । सदरमुकाम..

यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किदा मृत्यु हुनेको संख्या १६ पुग्यो

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

काठमाडौं, १७ वैशाख: अर्घाखाँचीको जगदा भन्ने ठाउँमा भएको सवारी दुर्घटनामा मर्नेको संख्या १६ पुगेको छ । वस र ट्रक एकआपसमा ठक्कर खाँदा १६ जना यात्रुको मृत्यु भएको हो । प्रहरीका अनुसार १२ जनाको घटनास्थलमा र ४ जनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो । सदरमुकाम सन्धीखर्कबाट बुटवलका लागि छुटेको..

कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा पानीको बहाव एक तिहाईले ह्रास

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

काठमाडौं, १७ वैशाख । पश्चिम स्याङ्जाको श्रीकृष्णगण्डकी गाविसस्थित देशकै सबैभन्दा ठूलो विद्युत् उत्पादन गृह कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा पानीको बहाव घटेसँगै उत्पादन क्षमतामा एक तिहाईले ह्रास आएको छ । पूर्ण क्षमतमा संचालन हुँदा एक सय ४४ मेगावाट विदुत उत्पादन हुने गृहबाट अहिले औसत  ५५..

एमाले संसदीय दलका नेता ओलीलाई उपचारका लागि थाइल्यान्डको बैंकक लगिने

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

काठमाडौं ,१७ वैशाख । एमाले संसदीय दलका नेता केपी ओलीलाई फंगल्स मेनेन्जाइटिस पुष्टि भएपछि थप उपचारका लागि थाइल्यान्डको बैंकक लगिने भएको छ। एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार शान्त वातावरणमा थप उपचार गर्नुपर्ने भएकाले ओलीलाई बैंककको सुकुम्भित अस्पतालमा लैजान लागिएको हो। अपरान्ह छ..

अब रात्रिकालीन व्यवसाय २४ सै घन्टा

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

काठमाडौं,१७ वैशाख । प्रहरीले पूर्वाधार विकास गरेर उपत्यकाको रात्रिकालीन व्यवसाय २४ सै घन्टा सञ्चालन गर्न दिने भएको छ । प्रहरीको मागअनुसार व्यवसायीहरु पूर्वाधार विकासमा लागेका छन् । ठमेल, दरबारमार्ग, सुन्धारालगायतका क्षेत्रमा रात्रिकालीन व्यवसाय सुरक्षित र मर्यादित रुपमा रातभर सञ्चालन गर्न..

गच्छेदारले पाँच करोड मागेपछि…

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

काठमाडौं,१७ वैशाख । प्रहरीबाट जोगिन राजनीतिक छहारीमा लागेका गुण्डागर्दीका नाइके अर्थात् डनहरूमध्ये केही त सभासद् नै भइसकेका छन् । सभासद् नभएकाहरूले पनि ठुला पार्टीमा महत्वपूर्ण पकड जमाएका छन् । तर, आफ्नो शक्ति बढाउन राजनीतिमा लागेका चर्चित डन गणेश लामा भने राजनीतिबाट बिरक्तिएका छन् । भ्रष्ट..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्