अभिनेत्री मिथिला शर्माले पूर्वआइजिपी बोहोरासँग बिहे गर्ने तयारीमा

आइतवार, बैशाख २१, २०७१ मा प्रकाशित

अभिनेत्री मिथिला शर्मा र पूर्व आइजिपी मोतिलाल बोहोराबीच बिहे हुने भएको छ। ५० वर्षीया अभिनेत्री एवं नृत्यांगना शर्माले ७४ वर्षीय बोहोरासँग बिहे गर्न लागेकी हुन्।  मिथिलाले यसै वर्षभित्र नै बिहे गर्ने बताएकी छिन् भने बोहोराले यसलाई बिहे भन्नुभन्दा पनि जीवनको उत्तरार्द्धमा साथीको खोजी गरेको बताएका..

पत्रकार महासङ्घको २४ औं महाधिवेशनमा आज बिहानदेखि चुनावी प्रक्रिया सुरु

आइतवार, बैशाख २१, २०७१ मा प्रकाशित

काठमाडौँ ,२१ वैशाख । नेपाल पत्रकार महासङ्घको २४ औं महाधिवेशनमा आज बिहानदेखि चुनावी प्रक्रिया सुरु भएको छ । महासङ्घका नेतृत्वका लागि डा.महेन्द्र विष्ट र पोषण केसीको दुई छुट्टाछुट्टै समूह चुनावी मैदानमा भिड्दै छन् । चुनावी प्रतिस्पर्धामा चौतारी, क्रान्तिकारी पत्रकार सङ्घ, र क्रान्तिकारी पत्रकार..

चलचित्रमा महंगी बन्दै केकी

आइतवार, बैशाख २१, २०७१ मा प्रकाशित

मनिष दाहाल, २१ वैशाख । प्राय सबैको रहरको केन्द्रविन्दु चलचित्र क्षेत्र जहाँ धेरैले आफनो सपनाका लागी मरिहत्य गरिरहेका हुन्छन् । एक त ठुलो पर्दामा देखिने भए पछि बरु पैसा नै नलिई चलचित्र खेल्ने कलाकार पनि छन् यहि सिनेनगरीमा । चलचित्र क्षेत्रमा सम्भाबना बोकेर लाग्ने धेरै कलाकार छन् अनि धेरैको सोचाई छ म..

एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन आज सकिदै

आइतवार, बैशाख २१, २०७१ मा प्रकाशित

काठमाडौँ,२१ वैशाख  । विराटनगरमा जारी एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलनमा नयाँ नीतिसहित केन्द्रीय कार्यसमिति चयन गरेर सकिदैछ । सम्मेलनमा आज समुहगत छलफलबाट आएका निस्कर्ष पेस गर्ने र त्यसपछि केन्द्रीय कार्यसमिति चयन गर्ने कार्य तालिका रहेको छ । शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको..

जनकपुर बमकाण्डका योजनाकार संजय शाह पक्राउ, पत्रकार सम्मेलन हुदै

आइतवार, बैशाख २१, २०७१ मा प्रकाशित

जनकपुर,२१ वैशाख  । जनकपुर बम काण्डका मुख्य योजनाकार एवम् सभासद् संजय शाह पक्राउ परेका छन। उनलाइ शनिबार राती नै भारतको सिमावर्ती जिल्ला मधुबनीबाट प्रहरीले पक्राउ गरेको हो। शाहलाइ बोर्डरपारीबाट पक्राउ गरि जनकपुर ल्याइसिकएको धनुषाका प्रहरी उपरीक्षक उतमराज सुवेदीले जानकारी दिएका छन। प्रहरी..

यसरी तानियो मच्छिन्द्रनाथको रथ

आइतवार, बैशाख २१, २०७१ मा प्रकाशित

ललितपुर ,२१ वैशाख । जनश्रुतिअनुसार लिच्छवीकालमा लामो समयसम्म वर्षा नभई अनिकाल फैलियो । गुरु गोरखनाथले नवनागलाई आशन बनाई नाग समाधिमा बसेकाले पानी नपरेको कुरा तान्त्रिक तथा गुरु बन्धुदत्तले राजा नरेन्द्रदेवलाई सुनाए ।यसलाई समाधान गर्न रातो मच्छिन्द्रनाथ उपत्यकामा ल्याउनुपर्ने कुरा उठ्यो ।..

बालिकामाथि सामूहिक बलात्कार

आइतवार, बैशाख २१, २०७१ मा प्रकाशित

सप्तरी ,२१ वैशाख । सप्तरीको राजविराजकी एक वालिकामाथि सामूहिक बलात्कार भएको छ । राजविराज–६ की ६ कक्षामा अध्ययनरत बालिकामाथि तीन युवाले ५ वैशाखमा बलात्कार गरेको बालिकाका आफन्तले बताएका छन् । तत्कालै घटनाबारे प्रहरीलाई मौखिक जानकारी गराउँदा प्रहरीले बेवास्ता गरेको र पछि लिखित जाहेरी दिएपछि दुईजना..

गृहमन्त्रीले ‘राज्यको पहुँच बाहिर’ भनेका ढुंगेल विराटनगरमा खुलेआम

शनिबार, बैशाख २०, २०७१ मा प्रकाशित

बिराटनगर,२० वैशाख  । एकीकृत नेकपा माओवादीका नेता बालकृष्ण ढुंगेलले सेतोपाटीका बिराटनगर सम्वाददता खिलानाथ ढकालको क्यामेरा खोसेका छन् । अनुमति नलिई आफ्नो तस्वीर लिएको भन्दै उनले क्यामेरा खोसेको पत्रकार ढकालले बताएका छन् । वास्तविक नाम फेरेर पवन शर्माको नाममा राष्ट्रिय सम्मेलनमा प्रतिनिधि बनेका..

काठमाडौंबाट तातोपानी जाँदै गरेको बस दुर्घटना, चार जनाको मृत्यु

शनिबार, बैशाख २०, २०७१ मा प्रकाशित

काठमाडौंबाट तातोपानी जाँदै गरेको यात्रुबाहक बस काभ्रेको ५० किलो भन्ने ठाउँमा दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। काठमाडौंबाट करिब साढे ११ बजे तातोपानीका लागि हिडेको बा३ख २९३६ नम्बरको बस केहीबेर अघि दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।  चारै जनाको घटनास्थलमै मृत्यु भएको..

यौनसुख वैवाहिक जीवनको मेरुदण्ड

शनिबार, बैशाख २०, २०७१ मा प्रकाशित

यौनसुख वैवाहिक जीवनको मेरुदण्ड नै हो। यसको लागि सुमधुर यौनसम्बन्ध हुनु आवश्यक छ। यौनसम्पर्क भएपछि गर्भ रहनु स्वाभाविक हो, तर कतिपय दम्पतीलाई गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ वा हुन्न भन्ने थाहा नै हुँदैन र धेरै चिन्तामा परिरहेका हुन्छन्। महिला वा गर्भको शिशुलाई केही नकारात्मक असर पर्ला कि..

आयल निगमको घाटा ७० करोड

शनिबार, बैशाख २०, २०७१ मा प्रकाशित

काठमाडौं २० वैशाख । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सामान्य वढ्दा आयल निगमको नोक्सानी साढे पाँच करोड पुगेको छ। इण्डियन आयल कर्पोरेसन (आइओ सी) ले मे १ मा पठाएको नयाँ मूल्य अनुसार निगमको नोक्सानी ६९ करोड ६२ लाख पुगेको छ।अन्तर्राष्ट्रिय बजारमा शुक्रबार कच्चा तेलको मूल्य एक ब्यारलको १ सय ७ डलर..

निर्माणाधीन हाउजिङको तेह्रौं तलामाथिबाट हामफालेर आत्महत्या

शनिबार, बैशाख २०, २०७१ मा प्रकाशित

काठमाडौं ,२० वैशाख । कीर्तिपुरका नरेन्द्र बर्जाचार्यले ललितपुरमा निर्माणाधीन हाउजिङको तेह्रौं तलामाथिबाट हामफालेर आत्महत्या गर्नुअघि प्रहरीलाई खबर गरेका थिए। बुधबार राति दुई बजेर १६ मिनेट जाँदा बज्राचार्यले आफ्नो मोबाइल ९८४१८०१५१२ बाट महानगरीय प्रहरी परिसर ललितपुरको कन्ट्रोल नम्बर १०० मा फोन..

(पीआएर) र ग्रिन कार्ड लिने कर्मचारीमाथि कारबाही गर्न

शनिबार, बैशाख २०, २०७१ मा प्रकाशित

काठमाडौं,२० वैशाख । सरकारले विदेशी नागरिकता लिएर उतै स्थायी बसोबास (पीआएर) र ग्रिन कार्ड लिने कर्मचारीमाथि कारबाही गर्न अध्यादेशमार्फत निजामती ऐन संशोधन गर्ने भएको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निजामती सेवा ऐन चौथो संशोधन विधेयक अध्यादेश ल्याएर ग्रिन कार्ड र पीआर लिई राष्ट्रलाई धोका..

नरिवलको पानीले छाला चम्किलो

शुक्रबार, बैशाख १९, २०७१ मा प्रकाशित

(एजेन्सी)– के तपाईंको छाला खस्रो र नराम्रो छ ? छालाको बनावट खासमा वंशानुुगत हुन्छ तर त्यसमा पनि तपाईंले धेरै कुराको सुधार गर्नसक्नुहुन्छ । छालाको हेरचाहमा आफूले खाने खानेकुराको असरको बारेमा त्यति गहन रुपमा लिइएको हुदैँन । फलफूल र त्यसको जुसले छालालाई निकै राम्रो गर्ने कुरालाई हामी सबैले..

किन हल्लियो बुद्ध विमान

शुक्रबार, बैशाख १९, २०७१ मा प्रकाशित

    रूपन्देही: तीनजना यात्रु घाइते हुने गरी बुद्ध एयरकाे विमान  हल्लिनुकाे कारण खराब माैसम भएकाे क्याप्टेन शेखर दाहालले बताएका छन्। 'खराब मौसम भएको स्थानमा नछिर्ने भनेर तुरुन्तै जहाजले रुट बदल्दा सामान्य अवस्थामा भन्दा अलि बढि  हल्लिएको हो,उनले भने, 'जहाजका यात्रुलाई अग्रीम जानकारी नै..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्