सभासदलाई विदेश नलैजान राजदुतहरुलाई सभामुखको आग्रह

शनिबार, जेष्ठ ३, २०७१ मा प्रकाशित

काठमाडौं, ३ जेठ  । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सभासदहरुलाई विदेश नबोलाउन विभिन्न देशका राजदुत र दातृ निकायलाई आग्रह गर्नुभएको छ । संविधानसभा भवन नयाँबानेश्वरमा विभिन्न देशका राजदुत र दातृ निकायका प्रतिनिधिसँग छलफल गरी अध्यक्ष नेम्वाङले कार्यतालिका अनुसार तोकिएकै समयमा संविधान..

भारतीय जनता पार्टीलाई बहुमत

शुक्रबार, जेष्ठ २, २०७१ मा प्रकाशित

भारतीय लोकसभा चुनावमा भारतीय जनता पार्टीको गठबन्धन नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) ले बहुमत प्राप्त गरेको छ । भारतीय लोकसभा चुनावमा भारतीय जनता पार्टीले स्पष्ट बहुमत ल्याउने देखिएको छ । २ जेठमा जारी मतगणनामा भारतीय जनता पार्टीको गठबन्धन नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) ले भारी मत ल्याएको छ..

भारतमा प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदी दुबै स्थानबाट विजयी

शुक्रबार, जेष्ठ २, २०७१ मा प्रकाशित

काठमाडौं, २ जेष्ठ  । भारतमा प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदी दुबै स्थानबाट विजयी भएका छन् । हालै सम्पन्न लोकसभा निर्वाचनमा गुजरातको वडोदरा र उत्तरप्रदेशको बाराणसीबाट चुनाव लडेका भारतीय जनता पार्टी (भाजपा)का नेता मोदीले दुबै स्थानमा जित हासिल गरेका हुन् । मोदीले वडोदरामा कांगेस आइका..

दिपाले साइत जुराएर घर पूजा गरिन्

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

अभिनेत्री दिपाश्री निर्रौलाले साइत जुराएकी छिन् । यो साइत दिपाको नभएर उनले एक वर्ष अघि किनेको घरको जुरेको हो । वानेश्वर हाइटमा रहेको तीन तले घरमा दिपाले साइत जुराएर घर पूजा गरिन् । बुद्व जयन्तीको दिन पारेर दिपाले घर पूजा, होम, बास्तुपूजा, सत्य नाराणको पूजा लगाएकी हुन् । दिपाको घर पूजामा सर्कलका..

सौर्य प्रविधिबाट खानेपानी आयोजना विस्तार

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

इलाम, १ जेठ । खानेपानीको पहुँच नपुगेका जिल्लाका दक्षिणी क्षेत्रका गाविसमा सौर्य प्रणाली जडान गरी खानेपानी विस्तार गरिएको छ । खानेपानी नपुगेका दानाबारी, महमाई गाविसमा सौर्य प्रविधिबाट ग्रामीण बस्तीमा खानेपानी पु¥याएको हो । खानेपानी तथा सरसफाइ क्षेत्रमा क्रियाशील नामसालिङ सामुदायिक विकास केन्द्र..

चर्चित नेपाली यौन काण्ड

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

पूर्व मिस नेपाल जेनिशा मोक्तानको भनिएको भिडियो सार्बजनिक भएपछि सुरु भएको अस्लिल भिडियो सार्बजनिक हुने क्रम बढ्दो छ | Youtube बाहेक सित्तैमा भिडियो upload गर्न मिल्ने विभिन्न साइटहरुमा हिजो आज नेपाली अस्लिल भिडियो प्रसस्त भेट्न सकिन्छ | अरुको देखासिकी गर्ने, कस्तो हुने रैछ त भनेर सेक्स गरेको भिडियो खिच्ने..

ड्युटीमा रहेका सैनिकले आफैंलाई गोली हाने

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

काठमाडौँ ,१ जेठ । नेपाली सेनाका एक जवानले ड्युटीको समयमा आफैंलाई गोली हानी आत्महत्याको प्रयास गरेका छन् । एयरपोर्ट नजिकै रहेको इन्जिनियर निर्देशनलय माहततको कालिप्रसाद गणका कार्यरत सिपाही जीवन कार्कीले आफैंले बोकेको एसएलआरले गोली हानेका हुन् । घटना २८ गते भएको थियो । कार्कीको अहिले केएमसी..

प्रपोज गर्दै यसरी सार्वजनिक गरे हमालले प्रेमिका

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

अन्तत लामो समयको अन्तरलापछि नायक राजेश हमालले आफ्नी प्रेमिका मधु भट्टराइलाई सार्वजनिक गरेका छन् । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै हमालले पहिलो पटक मिडियाको सामु प्रेमिका सार्वजनिक गरेका हुन् । यसअघि मिडियामा मधुका पुराना तस्बिरहरु मात्र आएका थिए । जुन उनले करिब १० बर्ष अघि खिचेकी थिइन्..

पेट्रोलियम चोरका चर्तिकला

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

काठमाडौँ ,१ जेठ ।  पेट्रोलियम चोरीमा संलग्नलाई कारबाही नगर्न पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघ मात्र होइन, राजनीतिक तहबाट समेत दबाब बढेको छ। पेट्रोलियम पदार्थको भाउ बढेको बढ्यै छ, नेपाली बजारमा सधैं अभाव छ र आयल निगम सधैं घाटामा छ। मिसावटले उपभोक्ता सधैं हैरान छन्। त्यसमाथि चोरीको समस्या थपिएको छ।..

पश्चिममा ‘लु’ चल्न सक्ने

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

काठमाडौ, १ जेष्ठ ।  केही दिनयता लगातार गर्मी बढेको छ । मध्य र सुदूरपश्चिमको तापक्रम ४० डिग्री सेल्सियस नाघिसकेको छ । काठमाडौंमा पनि केही दिनयता ३२ डिग्री पुगेको छ । काठमाडौं विश्वविद्यालयका मौसम विज्ञानका अध्यापक मणिरत्न शाक्यका अनुसार तापक्रम बढिरहेकाले पश्चिम तराईमा 'लु' चल्ने सम्भावना छ । 'बढ्दो..

रक्सीले मातेर श्रीमतीको हत्या

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

विराटनगर,  १  जेष्ठ ।  मोरङको हसनदहमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । हसनदह ८ बस्ने ३४ बर्षिय रामकुमार चौधरीले रक्सीले मातेको अवस्थामा ३० वर्षकी श्रीमती बिष्णु लिम्बुको हत्या गरेका प्रहरीले जनाएको छ । सामान्य बिबादको बिषयमा खुकुरी प्रहार गरी चौधरीले लिम्बुको हत्या गरेको जिल्ल प्रहरी..

बिस्कुट दिन्छु भन्दै बालिका बलात्कार गर्ने बृद्ध पक्राउ

बिहिबार, जेष्ठ १, २०७१ मा प्रकाशित

खोटाङ, १ जेठ ।  खोटाङमा ६ वर्षकी बालिकालाई बलात्कार गरेको अभियोगमा एक बृद्ध पक्राउ परेका छन् । ‘बिस्कुट दिन्छु’ भन्दै फकाएर बालिकालाई आफ्नो घरमा लगेर बलात्कार गरेको अभियोगमा याम्खा–६ का ५० वर्षका हर्कबहादुर विश्वकर्मा पक्राउ परेका हुन् । बलात्कृत बालिकाको आफन्तले दिएको उजुरीका आधारमा..

निर्धारित समयमै सविधान : प्रधानमन्त्री

बुधबार, बैशाख ३१, २०७१ मा प्रकाशित

बुटवल, ३१ वैशाख  । प्रधानमन्त्री सुशील कोइरालाले निर्धारित समयमै सविधान बनाएर मुलुकमा शान्ति र स्थायित्व दिन सरकार प्रतिबद्ध रहेको दोहोर्‍याएका छन् । बुद्ध जयन्तीका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित विषेश समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले भगवान बुद्धको शान्ति र अहिंसाको..

३३ वर्षकी भइन् सन्नी लियोन, थाहा पाउनुस् उनका १० गोप्य कुराहरु

मङ्लबार, बैशाख ३०, २०७१ मा प्रकाशित

मुम्बई (एजेन्सी)– सन्नी लियोन आज ३३ वर्ष पुगेकी छिन् । उनको सेक्सी अवतारसँग धेरै मानिसहरु जानकार छन् । तर सन्नीको यस्ता धरै गोप्य कुराहरु छन् जुन धेरैलाई थाहा छैन । आउनुहोस्, उनको जन्मदिनको अवसरमा उनका १० गोप्य कुराहरुको जानकारी हामी तपाईंलाई दिनेछौँ । १. सन्नी लियोनको सक्कली नाम करनजीत कौर बोहरा हो । २...

समाचारको प्रभाव,रौतहटका जिशिअ भट्टराईको सरुवा ,अन्य कर्मचारीमा खलबल्ली

मङ्लबार, बैशाख ३०, २०७१ मा प्रकाशित

प्रविण अग्रवाल ,रौतहट३०  वैशाख  । रौतहट जिल्लामा करिब १ वर्ष देखि जिल्ला शिक्षा अधिकारीको पदभार समहालेका जिशिअ लक्ष्मी प्रसाद भट्टराईको सरुवा भएको छ । जिल्ला आए देखि नै शैक्षिक गतिविधि सुधार्ने नाममा ब्यापक चर्चा परिचर्चा कमाउने अभिप्रायले शिक्षा क्षेत्रमा खलबल्ली मचाउने भट्टराईको सरुवा हुदा..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्