१४ थान नेपाली राहदानी बंगलादेशमा बिक्री

सोमवार, जेष्ठ ५, २०७१ मा प्रकाशित

काठमाडौँ ,५ जेठ ।  नेपाली राहदानी बङ्गलादेशमा लगेर बिक्री गर्ने नेपाली गिरोहलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी सार्वजनिक गरेको छ । ब्युरोले सोमबार पत्रकार सम्मेलन गरी वैदेशिक रोजगारीमा संलग्न संस्थाको आडमा १४ थान नेपाली राहदानी बिक्री गर्ने खोटाङ दिक्तेलका ४७ वर्षीय कुमार..

नेपालसँगको सम्बन्ध सुदृढ बनाउने मोदीको इच्छा

सोमवार, जेष्ठ ५, २०७१ मा प्रकाशित

काठमाडौं, ५ जेष्ठ  । भारतका भावी प्रधानमन्त्रीका रुपमा रहेका भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले नेपाल, भारतको पुरानो र गहिरो मित्र भएकाले आफूले नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध सुदृढ बनाउने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै मोदीले लेखेका छन्– नेपाल एक पुरानो र गहिरो..

गाउँ फर्केर ९ करोड लगानीमा गाई पालन

सोमवार, जेष्ठ ५, २०७१ मा प्रकाशित

पुष्प दुलाल (पात्लेखेत) काभ्रे,५ जेठ । कृषि पेसाबाट विस्तृष्ण भएर दैनिक १५ सय नेपाली युवाहरु विदेश पलायन भइरहेका बेला काभ्रेपलाञ्चोक जिल्लाका एक युवाले गाउँमै केही गर्न सकिन्छ भन्ने गतिलो नमूना देखाएका छन् । रामबहादुर गौतम, जसले आफ्नै गाउँमा पनि पर्याप्त अवसर हुन्छ भन्ने सबूत प्रमाण पेस गर्न सफल..

जन्मियो दुई मुख भएको अनौठो बच्चा

सोमवार, जेष्ठ ५, २०७१ मा प्रकाशित

अस्ट्रेलिया,प्रकृतिको देन भनौं कि चमत्कार । अष्ट्रेलियामा एक महिलाले दुई मुख भएको बच्चालाई जन्म दिएकी छन् । घटना सिड्नी अस्पतालको हो । तस्वीरमा तपाई देख्न सक्नुहुन्छ, बच्चीको शरीर एक छ । तर, मुख र दिमाग दुई वटा । डाक्टरहरुका अनुसार नवजात शिशुको दिमाग बाहेक सबै अंग एक छ । बच्चाको जन्म निर्धारित समयभन्दा..

दिउँसै मापसे गर्ने खरिदार कार्यालयबाटै पक्राउ

सोमवार, जेष्ठ ५, २०७१ मा प्रकाशित

खोटाङ, ५ जेठ ।  खोटाङमा मादक पदार्थ सेवन गरेर कार्यालय पुगेका एक कर्मचारी पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरेर कार्यालय गएका जिल्ला विकास समिति खोटाङमा कार्यरत खरिदार चन्द्रमणि आचार्य आइतबार पक्राउ परेका हुन् । मादक पदार्थ सेवन गरेर कार्यालय गएको सूचनाका आधारमा आचार्यलाई जिल्ला विकास समितिबाट..

३ सय २३ थान सकेट बम बरामद

सोमवार, जेष्ठ ५, २०७१ मा प्रकाशित

जाजरकोट ५ , जेष्ठ । जाजरकोट प्रहरीले ३ सय २३ थान द्वन्द्वकालीन जि आई सकेट बम बरामद गरेको छ । प्रहरीले सुवानाउली -२, अफगानका जयबहादुर थापाको घरबाट बम बनाउने सकेट बम बरामद गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । थापाले पुरानो घर भत्काएर नयाँ घर निर्माण गर्न लाग्दा सकेटको बोरा फेला पारेको..

जन्डिसको जगजगी

सोमवार, जेष्ठ ५, २०७१ मा प्रकाशित

बिराटनगर ,५ जेठ । खानेपानी संस्थानका फुटेका पाइपबाट ढल छिर्दा विराटनगरमा जन्डिसको महामारी फैलिएको छ । खानेपानी संस्थानले ५५ वर्षअघि जडान गरेको पानीको पाइपबाट ढलको मलमूत्र छिरेर उपभोक्ताको धारामा पुगेकाले विराटनगरमा हेपाटाइटिस ई (जन्डिस) रोग निरन्तर फैलँदैछ । तीन सातादेखि फैलिएको जन्डिसले ३०..

बर्खास्तको निर्णय विरुद्ध सदस्यसचिब लामा अदालत पुगे

आइतवार, जेष्ठ ४, २०७१ मा प्रकाशित

काठमाडौं, ४ जेष्ठ  । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले गैरकानूनी ढंगले आफूलाई बर्खास्त गर्न खोजेको भन्दै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामा सर्वोच्च अदालत पुगेका छन् । चार वर्षको लागि परिषदको सदस्यसचिव पदमा नियुक्त भएकाले पूरा अवधि काम गर्न पाउनुपर्ने लामाको माग छ । २०६८ साल..

प्रहरी कार्यालय निर्माणको लागी करोडौको जग्गादान

आइतवार, जेष्ठ ४, २०७१ मा प्रकाशित

प्रविण अग्रवाल/रौतहट, ४ जेठ । रौतहट प्रहरीलाई भवन निर्माणका लागि करौडौं मुल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराउन एक परिवारले सहमती जनाएका छन । इलाका प्रहरी कार्यालय कटहरियाको सुविधा समम्पन्न भवन निर्माणका लागि स्थानिय चर्चित व्यापारि स्वर्गिय सन्तलाल साहका पाँच जना छोराहरुले करोडौ मुल्य..

विश्वकै सुन्दरीको सूचीमा भारतबाट प्रियंका मात्र

आइतवार, जेष्ठ ४, २०७१ मा प्रकाशित

एक अन्तरराष्ट्रिय एजेन्सीले गरेको सर्वेक्षणमा बलिउड नायिका प्रियंका चोपडा सुन्दर महिलाहरुको सूचीमा परेकी छिन् । अधिकांश हलिउड स्टारहरुले पकड जमाएको यो सूचीमा प्रियंका एक मात्र बलिउड नायिका हुन् । यो एजेन्सीले विश्वका १३ सुन्दर महिलाहरुको सूचि सार्वजनिक गरेको हो । विश्व चर्चित गायक ब्रायन..

यौन क्षमता अभिवृद्धिको लागि घरेलु उपाय

आइतवार, जेष्ठ ४, २०७१ मा प्रकाशित

अहिले यौनवद्र्धक औषधिको प्रयोग बढिरहेको छ । पत्रपत्रिका र टेलिभिजनहरुमा यौनवद्र्धक औषधिको विज्ञापन पनि निकै आउन थालेका छन् । तर कतिपयले ती औषधिको सेवनबाट पैसामात्र खेर गएको तथा नकारात्मक असर पुगेको महसुस गरेका छन् । एक भारतीय स्वास्थ्य अनलाइनले यौन क्षमता अभिवृद्धिको लागि घरेलु उपाय सुझाएको छ ।..

कपनको वस्तीमा पसेर जनजीवन आतंकित पार्ने चितुवालाई प्रहरीको गोली

आइतवार, जेष्ठ ४, २०७१ मा प्रकाशित

कपनको वस्तीमा पसेर जनजीवन आतंकित पार्ने चितुवालाई प्रहरीले गोली हानेर मारेको छ काठमाडौं, ४ जेठ । काठमाडौं कपनको वस्तीमा पसेर जनजीवन आतंकित पार्ने चितुवालाई प्रहरीले गोली हानेर मारेको छ । नियन्त्रणमा लिन खोज्ने चिडियाखानाका प्राविधिकलाई आक्रमण गरेर घाइते बनाएपछि बाध्य भएर चितुवालाई मार्नुपरेको..

प्रसूति गृहमा फिस्टुलाको उपचार सुरु

आइतवार, जेष्ठ ४, २०७१ मा प्रकाशित

काठमाडौं,४ जेठ । दिसा पिसाब चुहिरहने (फिस्टुला) समस्या भएका महिलाले अब थापाथलीस्थित प्रसूति गृहबाट उपचार सेवा पाउन थालेका छन् । प्रसूति गृहले यो सेवा सुरु गर्न थालेपछि उपचारका लागि महिलालाई सहज हुन थालेको अस्पतालका प्रशासक अमर अमात्यले बताए । यसअघि फिस्टुलाको समस्या लिएर महिला उपचारका लागि आउने..

जनकपुरमा मनी चेन्जरबाट १० लाख लुटियो

आइतवार, जेष्ठ ४, २०७१ मा प्रकाशित

जनकपुर ,४ जेठ । जनकपुरको विद्यापति चोकमा रहेको एक मनी चेन्जरमा लुटेराहरुले छुरी प्रहार गरी रु.१० लाख लुटेका छन् । जनकपुरमा ३ जेठ दिउँसो लुटेराहरुको समूहले रेजा मनी चेन्जरका संचालकलाई छुरी प्रहार गरेर रकम लुटेका हुन् । लुटेरा समूहको छुरी प्रहारबाट संचालक हमिद रेजा घाइते छन् । गम्भीर घाइते उनको जनकपुर..

पाथीभराको भेटीमा एमाओवादी नजर वार्षिक झन्डै करोड संकलन

आइतवार, जेष्ठ ४, २०७१ मा प्रकाशित

ताप्लेजुङ, ४ जेष्ठ । प्रसिद्ध पाथीभरा मन्दिरमा बाषिर्क करोडको हाराहारीमा भेटी संकलन हुन थालेपछि राजनीतिक दलको आँखा लाग्न थालेको छ । एमाओवादीले राजनीतिक प्रस्तावमै भेटी संकलन पाथीभरा क्षेत्र बिकास समितिमार्फत हुनुपर्ने प्रस्ताव गरेपछि भेटीमा दलको आँखा लागेको चर्चा चलेको हो । पार्टीको दोस्रो..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्