लागू औषध ओसार पसारमा संलग्न २ पक्राउ

शुक्रबार, जेष्ठ ९, २०७१ मा प्रकाशित

पोखरा, ९ जेठ । अवैध लागू औषधसहित पोखराबाट २ जना पक्राउ परेका छन् । प्रहरीले बाग्लुङको रुद्रपिपल २ घर भएका १९ वर्षका अनिश श्रेष्ठ र पोखरा रामबजारका ५१ वर्षका कुमार कार्कीलाई पक्राउ गरेको हो । श्रेष्ठको साथबाट प्रहरीले फेनरागनसहितका २ सय ८८ थान स-साना सिसी बरामद गरेको जनाएको छ । कार्कीलाई भने भारतबाट..

आमाघर’लाई कारवाहीको सिफारिस

शुक्रबार, जेष्ठ ९, २०७१ मा प्रकाशित

काठमाडौ, ९ जेठ ।  राष्ट्रिय मानवअधिकार आयोगले आमाघरबाट बालबालिकालाई अरुको घरमा श्रम गर्न पठाइएको भन्दै छानबिन गरी कारवाहीको सिफारिस गरेको छ । आमाघरको बिषयमा परेको उजुरीबारे छानबिन पछि आयोगले विहीबार प्रतिवेदन सार्वजनिक गर्दै आयोगले यस्तो निश्कर्ष निकालेको हो । आमाघरले अनुमति नलिई बालगृह..

बालिका कुट्ने शिक्षिका निष्कासित

शुक्रबार, जेष्ठ ९, २०७१ मा प्रकाशित

सुनसरी ,९ जेठ । सुनसरीको इटहरीमा सञ्चालित गोदावरी विद्यामन्दिरमा यूकेजीमा अध्ययनरत ६ वर्षीया छात्रा कृतिका खड्कालाई बाँसको भाटाले कुट्ने शिक्षिका भगवती सुवेदीलाई विद्यालय प्रशासनले निष्कासन गरेको छ। विद्यालय सञ्चालक समितिले छानबिन गरी छात्रामाथि कुटपिट गर्नु गलत भएको ठहर गर्दै शिक्षिका..

बिद्यार्थीका लागि टेलिकमको नयाँ अफर, सून्य लगानीमा सीम कार्ड

बुधबार, जेष्ठ ७, २०७१ मा प्रकाशित

नेपाल टेलिकमले बिद्यार्थीलाई लक्षित गर्दै १ सय रुपैयाँमा एक सयकै टक टाइम रहेको सिमकार्ड उपलब्ध गराइरहेको छ । बैशाख २५ गतेदेखि एक हप्ताका लागि सुरु भएको यो अफरलाई नेपाल टेलिकमले अतिरिक्त १० दिन विस्तार गरेको छ । बिद्यार्थीले अब जेठ १० गतेभित्र यो अफर अन्तरगत १ सय रुपैयाँमा सीम किनेर एक सय रुपैयाँकै कल..

फोनबाट साथी बनेकी युवतीलाई यौन शोषण गर्दा २ बर्ष जेल

बुधबार, जेष्ठ ७, २०७१ मा प्रकाशित

चितवन, रेडियोको फोनइन कार्यक्रममार्फत फोन नम्बर लिएर साथी बनेकी युवतीलाई नक्कली माया देखाएर यौन शोषण गर्ने एक युवकलाई चितवन जिल्ला अदालतले २ वर्ष कैद सजाय सुनाएको छ । चितवनमा सञ्चालित एक एफएम रेडियोमार्फत फोन नम्बर साटासाट गरी साथी बनेकी एक युवतीलाई नक्कली माया देखाएर यौन शोषण गर्ने कोराक १ का ३७..

जलाइएका घाइते उपचार गराउन काठमाडौंमा

बुधबार, जेष्ठ ७, २०७१ मा प्रकाशित

नेपालगन्ज– पेट्रोल छर्केर आगो लगाइएका चार जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। महिला तथा बालबालिका कार्यालय र विभिन्न गैरसरकारी संस्थाको समन्वयमा उनीहरूलाई मंगलबार दिउँसो दुईवटा एम्बुलेन्समार्फत काठमाडौं पठाइएको हो। घाइतको शिक्षण अस्पताल महाराजगन्जमा उपचार गरिनेछ। भेरी अञ्चल..

चरम यौन सन्तुष्टि कसरी प्राप्त गर्ने ?

मङ्लबार, जेष्ठ ६, २०७१ मा प्रकाशित

यौन सन्तुष्टि लिन पनि विभिन्न कुरामा ध्यान दिनुपर्छ । दैनिक व्यायाम गर्नाले शरिरमा छुट्टै फुर्ति आउने गर्छ । त्यस्तै नियमित व्यायाम गर्ने महिलाले स्वस्थ शरीरसँगै बढी यौन सन्तुष्टि पाउने एक अध्ययनले देखाएको छ । नियमित जगिङ अथवा जिम गर्ने महिलामा यौन उत्तेजना चाँडै आउँछ । साथै, त्यस्ता महिलाले..

दिलशोभा प्रकरणमा नागरिक दैनिकले माफी माग्यो

मङ्लबार, जेष्ठ ६, २०७१ मा प्रकाशित

काठमाडौं, ६ जेठ । आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठमाथि परेको उजुरी अनुसन्धानमा ‘यौन दुराचार’ सम्बन्धी आरोप पुष्टि हुन नसकेको भन्दै नागरिक दैनिकले माफी मागेको छ । नागरिक दैनिकको मंगलबारको अंकमा ‘यौन दुराचार’ पुष्टी भएन शीर्षकको समाचारमा लेखिएको छ –‘आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठमाथि परेको..

पछिल्लो समय निकै ब्यस्त बनेकी छिन् नायिका गरिमा पन्त

मङ्लबार, जेष्ठ ६, २०७१ मा प्रकाशित

नेपाली चलचित्रमा आएर पछिल्लो समय निकै ब्यस्त बनेकी छिन् नायिका गरिमा पन्त । ऐतिहासिक चलचित्र झोला र स्व. निर्देशक शिव रेग्मीद्धारा निर्देशित चलचित्र “मनले मनलाई छुन्छ” बाट निकै चर्चामा आउन सफल रहेकी नायिका गरिमा पन्त देशको सर्वाधिक विक्री हुने पत्रिका कान्तिपुर साप्ताहिकले यस बर्ष २०७० को अब्बल..

मोदी सरकारले नेपालमा पार्ने तीन असर….

मङ्लबार, जेष्ठ ६, २०७१ मा प्रकाशित

काठमाडौं,६ जेठ । तीन दशकपछि भारतमा एउटा सिङ्गो पार्टीले बहुमत ल्याउने निश्चित देखिएपछि भावी प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरे- ‘अच्छे दिन आनेवाले हैँ।’ भारतवासीका लागि पो अच्छा दिन आउन लागेको, नेपालका लागि नि? छिमेकी देशमा भएको सत्ता परिवर्तनले नेपालमा पक्कै पनि असर पर्छ। धेरैलाई राजनीतिक..

यार्सा टिप्‍न विद्यालय बन्द

मङ्लबार, जेष्ठ ६, २०७१ मा प्रकाशित

मुगु ,६ जेठ । यार्सागुम्बा टिप्न विद्यार्थी मुगुको पाटन क्षेत्रतिर लागेपछि पाँच गाउँका शिक्षक विद्यालय बन्द गरेर सदरमुकाम गमगढी झरेका छन्। जिल्लाका मुगु र डोल्फु गाविसको पाटन क्षेत्रमा पाइने यार्सा संकलनका लागि जेठ ११ गतेबाट खुला गरिने भएपछि अधिकांश विद्यार्थी अभिभावकसँग पाटन पुगिसकेका छन्।..

ह्वाइटहाउस, डनबस्को, नोबल एकेडेमी लगायत नाम चलेका कलेजको लाजमर्दो पारा

मङ्लबार, जेष्ठ ६, २०७१ मा प्रकाशित

काठमाडौं,६ जेठ ।  हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज, काठमाडौँ डनबस्को कलेज, सान इन्टरनेसनल कलेज, कान्तिपुर सिटी कलेज, कलेज अफ इन्फरमेसन टेक्नोलोजी एन्ड इञ्जिनियरिङ, नोबल एकेडेमी, पोखरा निजी क्षेत्रका नाम चलेका कलेजहरु हुन् यी। विद्यार्थीहरु टन्नै हुन्छन्। फि पनि महँगै छ। तर हेर्नुस् त बिजोग, यी..

धम्की धेरै आए, डराउदिन : मन्त्री पण्डित

मङ्लबार, जेष्ठ ६, २०७१ मा प्रकाशित

काठमाडौं,६ जेठ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जस्तोसुकै धम्की आए पनि नेपालको प्रशासनलाई डिभी र पिआरमुक्त प्रशासन बनाइछाड्ने बताएका छन् । भक्तपुरको रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले प्रशासनलाई डिभी र पिआरमुक्त बनाउने उद्देश्य असफल बनाउने षड्यन्त्र भएको र यसैका..

माओवादी विवाद मिल्यो, भट्टराई बरिष्ठ नेता वा बरिष्ठ उपाध्यक्ष बन्ने

मङ्लबार, जेष्ठ ६, २०७१ मा प्रकाशित

काठमाडौं, ६ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता डा बाबुराम भट्टराई पक्षबीच सहमति भएको छ । सहमति अनुसार भट्टराई केन्द्रीय समितिमा फर्केर बरिष्ठ नेता वा बरिष्ठ उपाध्यक्ष बन्नुहुनेछ । त्यस्तै सहमति अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता भट्टराई, नारायणकाजी..

द नेपाली भिजन पत्रिकाद्वारा नेपाली यूवाहरु सिड्नीमा सम्मानित

मङ्लबार, जेष्ठ ६, २०७१ मा प्रकाशित

राम रुवाली,अस्ट्रेलिया सिड्नी द नेपाली भिजन पत्रिका सन् २०१२ मा सिड्नीमा स्थापना भएको एक नेपाली पत्रिका हो। अस्ट्रेलियाको सिड्नी शहरबाट मासिक रुपमा प्रकाशित हुदै आईरहेको यो पत्रिकाले “The Nepali Vision Night 2014” ,नेपाली समुदायका यूबाहरुको सम्मानका लागि समर्पित, कार्यक्रम भब्य रात्रिभोजको आयोजना गरि 17 May..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्